क्यानडामा गर्मीका तापक्रम बढेपछि ६० जनाको ज्यान गयो
हुलाकी न्यूज, जनकपुरधाम :क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि कम्तिमा ६० जनाको ज्यान गएको छ ।
ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता ज्यान गुमाउनेको सङ्ख्या ६०...
नेपाल र अफ्रिकी राष्ट्र सियरालियोनबीच कूटनीतिक सम्बन्ध स्थापना
हुलाकी न्यूज, जनकपुरधाम : नेपाल र अफ्रिकी राष्ट्र सियरालियोनबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको छ।
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राई र...
रौतहटमा स्थानीय र प्रहरीबीच झडप
हुलाकी न्यूज, जनकपुरधाम :रौतहटको वृन्दावन नगरपालिकामा प्रहरी र स्थानीयबीच हिजाे मंगलबार झडप भएको छ । झडमा परेर केही प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी...
टर्कीले नेपालबाट हुने सिधा हवाई उडानमा प्रतिबन्ध लगाए
हुलाकी न्यूज, जनकपुरधाम : टर्कीले नेपालबाट हुने सिधा हवाई उडानमा अस्थाई प्रतिबन्ध लगाएका हुन्।
नेपालमा कोरोना भाइरसका संक्रमण बढेपछि र डेल्टा भेरिएन्ट भेटिएपछि सिधा उडानमा...
रोकिएका लोक सेवा आयोगको सम्पूर्ण परीक्षा साउनदेखि सञ्चालन हुने
हुलाकी न्यूज, जनकपुरधाम :(कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका लोक सेवा आयोगको सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
आयोगमा पदाधिकारीहरू नियुक्त...
निषेधाज्ञापछि बन्द गरेको आन्तरिक उडान बिहीबारबाट दैनिक ६४ आन्तरिक उडानहुने
हुलाकी न्यूज,जनकपुरधाम : कोरोनाको दोस्रो लहरसँगै सरकारले निषेधाज्ञापछि बन्द गरेको आन्तरिक उडान बिहीबार खुल्दैछ । आन्तरिक उडान खुलाएसँगै शुरूआतमा दैनिक ६४ उडान हुने वायुसेवा...
कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु संगै ४ हजार ३४८ जना संक्रमितबाट निकोभए
हुलाकी न्यूज,जनकपुरधाम : बितेको चौबिस घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार...
नेपाल भ्रमणमा आउने विदेशी पर्यटक ८० प्रतिशतले घटे
हुलाकी न्यूज,जनकपुरधाम : सन् २०२० मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटक ८० प्रतिशतले घटेका छन्।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार महामारीका कारण गत...
कृषि मन्त्री साह – “प्रदेश २ सरकारका समृद्धि र विकास मुख्य आधार धान नै...
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ को मुख्य बाली धान नै रहेको प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताएका छन् ।
बुधवार...
थाई एयरलाइन्सले बोक्दै आएको चिठ्ठीपत्र अबदेखि नेपाल एयरलाइन्सले बोक्ने
हुलाकी न्यूज,जनकपुरधाम : अहिलेसम्म थाई एयरलाइन्सले बोक्दै आएको चिठ्ठीपत्र अबदेखि नेपाल एयरलाइन्सले बोक्ने भएको छ।
एयरलाइन्स र हुलाक सेवा विभागबीच भएको सम्झौताअनुसार अन्तर्राष्ट्रिय चिठ्ठी पत्र...













