हुलाकी न्यूज, जनकपुरधाम : टर्कीले नेपालबाट हुने सिधा हवाई उडानमा अस्थाई प्रतिबन्ध लगाएका हुन्।

नेपालमा कोरोना भाइरसका संक्रमण बढेपछि र डेल्टा भेरिएन्ट भेटिएपछि सिधा उडानमा प्रतिबन्ध लगाएको जनाएको छ।

यो प्रतिबन्ध जुलाई १ बाट सुरु हुने र अर्को सूचना जारी नहुन्जेलसम्म रहने टर्कीको गृह मन्त्रालयले जनाएका हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.