Poon Hill Sunrise

हुलाकी न्यूज,जनकपुरधाम : सन् २०२० मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटक ८० प्रतिशतले घटेका छन्।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार महामारीका कारण गत वर्ष पर्यटकको संख्या ८० प्रतिशतले घटेको हो।

सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार पर्यटक आएका थिए। जुन महामारीको समयमा घटेर दुई लाख २३ हजार ८५ मा सीमित भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.