थाई एयरलाइन्सले बोक्दै आएको चिठ्ठीपत्र अबदेखि नेपाल एयरलाइन्सले बोक्ने

हुलाकी न्यूज,जनकपुरधाम : अहिलेसम्म थाई एयरलाइन्सले बोक्दै आएको चिठ्ठीपत्र अबदेखि नेपाल एयरलाइन्सले बोक्ने भएको छ।

एयरलाइन्स र हुलाक सेवा विभागबीच भएको सम्झौताअनुसार अन्तर्राष्ट्रिय चिठ्ठी पत्र एयरलाइन्सले बोक्ने भएको हो।

यसबाट नेपालको करोडौं रुपैयाँ विदेशीनबाट जोगिने विभागले जानकारी दिएको छ। यो सम्झौता सन् २०२१ को जुलाई १ देखि लागू हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.