सिन्धुलीको मरिणमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : सिन्धुलीको मरिणमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।
दुर्घटनामा मरिण गाउँपालिका...
२१२ प्रकास वर्ष टाढा भेटियो नयाँ ग्रह, जहाँ ग्यास बल्छ र पानीको वर्षा हुन्छ
वासिंटन: नासाको हब्बल टेलिस्कोपले बृहस्पति आकारको ग्रहमा मौसम प्रणालीको संकेत क्याप्चर गरेको छ ।यहाँको तापमान २,१९५ फरेनहाइट भएको नासाले जनाएको छ । एसआरओएन नेदरल्याण्डस्...
सप्तरीमा घुससहित लेखापढी व्यवसायी पक्राउ
हुलाकी न्यूज,सप्तरी : सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीबाट एकजना लेखापढी व्यवसायी पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले लेखापढी व्यवसायी अरुणकुमार यादवलाई...
अहिलेको मितिमा चुनाव हुन सक्दैन, सर्वोच्चको फैसला कुरौंः मन्त्री सोनल
हुलाकी न्यूज, कलैया: प्रदेश २ सरकार भौतिक पूर्वाधार विकास मन्त्री एवं जसपाका नेता जितेन्द्र सोनलले अहिले तोकिएको मितिमा चुनाव हुन नसक्ने बताएका छन्।
असंवैधानिक तबर...
सिराहाका २ वर्षीय बालक भारतमा फेला
हुलाकी न्यूज,काठमाडौँ : सिराहाका २ वर्षीय बालक भारतमा फेला परेका छन् ।
सिराहा सदरमुकाम सिराहा नगरपालिका वडानम्बर १ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षी छोरा...
बलिउड अभिनेता अक्षय कुमारको फिल्म सूर्यवंशीको रिलीज हुने
हुलाकी न्यूज,काठमाडौं : सिनेमाघरमा बलिउड अभिनेता अक्षय कुमारको फिल्म सूर्यवंशीको रिलीज हुने डेटको अड्कलबाजी शुरु भएको छ ।
ताजा रिपोर्टसका अनुसार रोशित शेट्टीको निर्देशनमा बनेको...
मनाइयो स्वामी विवेकानन्दको १५९औँ जन्मजयन्ती
हुलाकी न्यूज,काठमाडौँ : समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दले वैदिक सनातन धर्मको विश्वव्यापी प्रचारका लागि पु¥याउनुभएको योगदानको चर्चा गर्दै १५९औँ जन्मजयन्ती नेपालमा पनि विभिन्न...
बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण
हुलाकी न्यूज,काठमाडौँ : बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ...
आमहड्तालमा ड्युटीमा खटिएका ईन्सपेक्टर सिंहको मृत्यु
हुलाकी न्यूज,काठमाडौँ : ड्युटीमा खटिएका एकजना प्रहरी निरिक्षक ( ईन्सपेक्टर) को बारामा मृत्यु भएको छ।
अचानक बेहोस भई ढलेका बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत...
जनकपुरधाममा आन्दोलनकारीमाथि आश्रुग्यास र गोली प्रहारगर्ने प्रहरीमाथि प्रचण्ड–नेपाल समुहले कार्वाहीको माग
हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरमा गोली प्रहार गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै प्रचण्ड–नेपाल समुहको यस्तो चेतावनी दिएका छन्।धनुषा जिल्ला संघर्ष समितिले प्रदेश पार्टी कार्यालयमा जनकपुरमा...













