नेपाली क्रिकेट खेलाडी जाहिर अहमदको आज निधन
हुलाकी न्यूज,जनकपुरधाम : नेपाली क्रिकेट खेलाडी जाहिर अहमदको आज निधन भएको छ।
कयौं राष्ट्रिय प्रतियोगिता खेलेका उनले नेपालको १९ वर्ष मुनिका खेलाडीहरुको राष्ट्रिय टिममा संलग्न...
नेकपा माओवादी केन्द्रले बुझायो समर्थन फिर्ताको पत्र
रोहन सिंह
हुलाकी न्यूज,जनकपुरधाम : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता...
पश्चिम बंगालकी (दिदी) बेनर्जीले गरिन मुख्यमन्त्रीको रुपमा तेस्रोपटक सपथ ग्रहण
हुलाकी न्यूज,जनकपुरधाम : पश्चिम बंगालको मुख्यमन्त्रीको रुपमा ममता बेनर्जीले बुधबार तेस्रोपटक सपथ ग्रहण गरेकी छिन् ।
तृणमूल कंग्रेस नेतृले राज भवनमा आयोजित एक संक्षिप्त समारोहमा...
रौतहटमा ५ रुपैयाँभन्दा बढीमा सर्जिकल माक्स बिक्री वितरण गरे कारबाही
हुलाकी न्यूज,जनकपुरधाम : रौतहट प्रहरीले ५ रुपैयाँभन्दा बढीमा सर्जिकल माक्स बिक्री वितरण गरे कारबाही गर्ने भएको छ । स्थानीय व्यापारीहरूले माक्स बिक्रीमा मनपरी गरेको...
भारतमा ३ हजार ७८० कोरोना संक्रमितको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण ३ हजार ७८० जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण...
काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना
हुलाकी न्यूज,जनकपुरधाम : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना तिराइने भएको छ ।
सडकमा खटिएका सुरक्षाकर्मीले निषेधाज्ञाको उल्लंघन गर्ने, अनावश्यक हिँड्डुल गर्नेलाई कारबाही गरिने...
विराटनगरको नोवेल शिक्षण अस्पतालमा दुई संक्रमितको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : विराटनगरको नोवेल शिक्षण अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ ।
उपचारको क्रममा बुधबार बिहान उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका...
महोत्तरीमा ९ दिनका लागि निषेधाज्ञा जारी
हुलाकी न्यूज,जनकपुरधाम : कोरोना महामारी नियन्त्रण गर्न स्थानीय प्रशासनले महोत्तरीमा आज (बुधबार) बिहानैदेखि निषेधाज्ञा जारी गरेको छ ।
आज बिहान ६ बजेदेखि वैशाख ३१ गते...
प्रदेश नं २ : कोरोना महामारी संग जुद्धन विभिन्न अस्पतालाका लागी ४१७ दरबन्दी थप
हुुुुुुलाकी न्यू्ज,जनकपुरधाम : प्रदेश सरकारले कोरोना महामारी संग जुद्धन प्रदेश भरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागी ४सय १७ अस्थायी दरबन्दी थप गरेको छ ।
मन्त्री...
चीन र रुसबाट कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया सुरु
हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र रुसबाट कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया सुरु गरिएको बताएका छन्।
सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले...













