हुलाकी न्यूज,जनकपुरधाम : कोरोना महामारी नियन्त्रण गर्न स्थानीय प्रशासनले महोत्तरीमा आज (बुधबार) बिहानैदेखि निषेधाज्ञा जारी गरेको छ ।
आज बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अर्थात ९ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।



