विषाक्त मदिरा सेवन गर्दा चार जनाको मृत्यु
हुलाकी न्यूज, जनकपुरधाम : बागलुङमा विषाक्त मदिरा सेवन गर्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी भएका छन्।
गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी...
विश्वको सबैभन्दा उचाइमा फेशन शो हुँदै
हुलाकी न्यूज, जनकपुरधाम : नेपालको पर्यटन प्रवद्र्धन गर्न ‘माउन्ट एभरेष्ट फेशन रनवे’ हुने भएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा कालापत्थरमा फेशन शो हुने भएको...
सप्तरीमा दुई साताअघि हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ
हुलाकी न्यूज, जनकपुरधाम :सप्तरीमा दुई साताअघि खडक नगरपालिकामा कुटपिटबाट एकजनाको मृत्यु भएको घट्नामा संलग्नमा प्रहरीले पाँचजनालाई पक्राउ गरेका छन् ।
गत जेठ २४ गते खडक...
कोरोनामहामारी अवधिमा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
हुलाकी न्यूज, जनकपुरधाम : ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । पटकपटकको निषेधाज्ञा र सीमा...
महोत्तरीमा थुनुवाको चाप निकै बढदै कारागार अस्तव्यस्त
हुलाकी न्यूज, जनकपुरधाम : जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ । ५६१ जम्मा कैदीरथुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका)को चाप...
आफ्नो कार्यकक्षमै फेरि कुटिए चिकित्सक
हुलाकी न्यूज, जनकपुरधाम : झापाको मेची अस्पतालका कार्यरत डा. केवल कपुरी आफ्नो कार्यकक्षमै कुटिएका छन्।
उनलाई बबरामीका कुरुवाले कुटपिट गरेको अस्पतालले जनाएको छ।
हल्दिबारी गाउँपालिकाका ४०वर्षीय...
गायकले १० लाख भ्युज पाएपछि काट्यो केक
हुलाकी न्यूज, जनकपुरधाम : गायक यसकुमार र मिलन नेवारको आवाजमा रहेको गीत ‘तिम्रो मन बदलिएछ’ केही दिनअघि सार्वजनिक भएको थियो।
गीतलाई दर्शकले अत्यन्तै मनपराएपछि गीतले...
मेरो सेयर सफ्टवेरमा ‘माइ होल्डिङ’ नामक नयाँ फिचर थपिए, प्रयोग कसरी गर्ने….?
हुलाकी न्यूज, जनकपुरधाम : मेरो सेयर सफ्टवेरमा ‘माइ होल्डिङ’ नामक नयाँ फिचर थपिएको छ । सेयर बिक्री गर्दा उल्लेख गरिने सेयरको बिक्री स्रोत (माइ...
आन्दोलनमा उत्रिए बैंकका कर्मचारीहरु
हुलाकी न्यूज, जनकपुरधाम : सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने भन्दै बैंकका कर्मचारीहरु सडक आन्दोलनमा उत्रिएका छन्।
सरकारले जबर्जस्ती बैंकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन खोजेको...
भारत सरकारले गरे ३ सय पत्रकार, वकिल, विपक्षी नेताको मोबाइल ह्याक गरी जासुसी
हुलाकी न्यूज, जनकपुरधाम :भारत सरकारमाथि पेगासस स्पायवेयरमार्फत ३ सय भारतीय पत्रकार, वकिल, सामाजिक कार्यकर्ता, विपक्षी नेता र व्यापारीको जासुसी गरेको आरोप लागेको छ।
भारतीय न्यूज...













