हुलाकी न्यूज, जनकपुरधाम : गायक यसकुमार र मिलन नेवारको आवाजमा रहेको गीत ‘तिम्रो मन बदलिएछ’ केही दिनअघि सार्वजनिक भएको थियो।

गीतलाई दर्शकले अत्यन्तै मनपराएपछि गीतले छोटो समयमा नै दश लाख भ्युज पाउन सफल भएको छ। यसै क्रममा निर्माण टिमले केक काट्दै एक अर्काबीच खुसी साटेका छन्।

‘तिम्रो मन बद्लिएछ’ को नयाँ भर्सनमा कलाकार सागर लम्साल ‘बले’, प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.