हुलाकी न्यूज, जनकपुरधाम : बागलुङमा विषाक्त मदिरा सेवन गर्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी भएका छन्।

गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो।मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन,३९ वर्षीय दूधबहादुर राना,५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेका छन्।मदिरा सेवनबाट ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र गम्भीर बिरामी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.