हुलाकी न्यूज, जनकपुरधाम : नेपालको पर्यटन प्रवद्र्धन गर्न ‘माउन्ट एभरेष्ट फेशन रनवे’ हुने भएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा कालापत्थरमा फेशन शो हुने भएको हो।

बोर्डका अनुसार विश्वका विभिन्न देशका सेलिब्रेटी(मोडल) सहभागी हुने उक्त शो असोज ६ गते आयोजना हुनेछ। ‘के फिल्मस’ र ‘एमई टू फिल्मस’को सहकार्यममा शो आयोजना हुने भएको हो। यो फेशन शोको पहिलो संस्करण २०७६ सालको पुस–माघमा आयोजना भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.