राजनीति

नेकपा एमालेका यी दुई नेता एकाएक किन पुगे दिल्ली ?

हुलाकी न्यूज , काठमाडौं : नेकपा एमालेका दुई नेता एकाएक दिल्ली पुगेका छन् । शनिवार विहान ११ वजेको एयर इन्डियाको जाहाजमा यसरी दिल्ली उड्ने...

बाँकेमा ४१ सदस्यीय विद्यार्थी जनमत संघ गठन

हुलाकी न्यूज ,जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले बाँकेमा विद्यार्थी जनमत संघ गठन गरिएको छ । शनिबार जनमत पार्टी बाँकेले आयोजन गरिएको एक...

आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाई स¥यो

हुलाकी न्यूज ,काठमाडौं : सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्ने...

अर्थमन्त्रीको वक्तव्यमाथि सांसदका जिज्ञासा

हुलाकी न्यूज ,काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले ​प्रस्तुत गर्नुभएको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरुले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ भनी प्रश्न गरेका...

रुपन्देहीमा जनमत पार्टीमा प्रवेश गर्नेको लहर बढ्दो

हुलाकी न्यूज, रुपन्देही ।  रुपन्देहीको सम्मरीमाई गाउँपालिका र गैडहवा गाउँपालिकामा आज आयोजित छुट्टा-छुट्टै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता-कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश...

सभापतिमा उम्मेदवारी दिन्छु : निधि

हुलाकी न्यूज,जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४आँै महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “१४औँ महाधिवेशन...

नेकपा एमालेको नेपाल समूहलाई सकस : सत्तापक्ष कि प्रतिपक्ष ?

हुलाकी न्यूज , काठमाडौं : एकातर्फ गठबन्धन सरकारमा सहभागिता र अर्कोतर्फ एमालेको एकता जोगाउनुपर्ने दवावमा रहेको एमालेको माधवकुमार नेपाल समूह सहज पथको खोजीमै समय...

गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच काठमाडौंमा भेटवार्ता

  हुलाकी न्यूज ,काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा...

रौतहटमा मोटरसाइल ¥याली

हुलाकी न्यूज ,रौतहट : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गठित आइटी आर्मीले आज रौतहटमा मोटरसाइल ¥याली प्रदर्शन गरेको छ । पूर्वशहरी विकासमन्त्री...

कमलामा युवा जनमत संघ गठन

हुलाकी न्यूज , जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको कमला नगरपालिकामा नगर स्तरीय युवा जनमत संघ गठन गरेको छ । शुक्रबार जनमत...
error: