यातायात कार्यालयमा कर्मचारीको दादागिरी सेवाग्रहिलाई गालीगलोज
हुलाकी न्युज, जनकपुरधाम । जनकपुर यातायात कार्यालयका कर्मचारीले दादागिरी गरेको छ । मंगलवार यातायात कार्यालयमा सेवाग्राहीहरुले लाइसेंस समन्धित काम गराउन आएका सेवाग्राहीलाई यातायात कार्यालयका...
जनमत पार्टीको सदस्यताका लागि पहिलो दिनमै ५० हजारभन्दा बढीको आवेदन : देशभन्दा बाहिरका बढी
हुलाकी न्यूज, जनकपुरधाम : डा.सीके राउत नेतृत्वको जनमत पार्टीका सदस्यताका लागि पहिलो दिनमै ५० हजारभन्दा बढीले आवेदन दिएका छन्।
अनलाइनमार्फत सोमबार साँझ ७ बजेबाट सदस्यताका...
रेशम चौधरी जब जेलभित्र रोए….. (जन्मकैदको फैसलापछि कुराकानीमा आधारित)
बीपी साह-
गएको पुस १९ गते सपथ ग्रहण गर्न संसद सचिवालय सिंहदरवार पुगेका रेशम चौधरी ढाकाको दौरा सुरुवालमा सजिएका थिए। कालो चस्मासहित सजिसजाउ बनेर सिंहदरबारभित्र...
सप्तरीमा बस दुर्घटना हुँदा १३ जना घाइते
हुलाकी न्युज, सप्तरी । सप्तरीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन । सप्तरीमा काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना. ६ ख ३१८९ नम्बरको...
सिकल सेलले थारुको वंश सिध्याउँदै, छुट्टै अस्पताल बनाउ
काठमाडौं: ‘सिकल सेल एनिमिया’ रोग थारु जातिमा बढ्दै गएको छ। अहिलेसम्म निश्चित औषधिको पत्ता लाग्न नसकेको सिकल सेलले वर्षेनी कयौं थारुको मृत्यु हुने गरेको...
मधेशबाट पत्रकारितामा उठेको यो आवाज: कथा सोना खटिकको
माया केसी, बुटवल: समय सधै एकैनाश हुँदैन। कतिबेला कसरी समयले कहाँबाट कहाँ पु¥याउछ भन्ने सायद कसैलाई थाहा हुँदैन। यो भनाई हो पत्रकार सोना खटिकको।
कालो वर्ण,...
डा.सीके राउतको जीवन रक्षाको माग : उपचारको नाममा यातना
हुलाकी न्यूज, काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको जीवन रक्षाको माग गरिएको छ।
सरकारले उपचारको नाममा जेलभित्र यातना दिएको भन्दै डा.राउतका दाजु जयकान्त...
रेशम चौधरीले शपथ लिएपछि थरुहटमा उत्साह, मधेशमा दिपावली
हुलाकी न्यूज, काठमाडौं : पटक–पटक सर्दै आएको रेशम चौधरीको शपथ ग्रहण विहीबार सिंहदरबारमा सम्पन्न भएको छ।
यसअघि चौधरीलाई शपथ गराउने प्रयास २ पटक असफल भएको...
विवाह पञ्चमी तस्बीरमा
अमरेन्द्र यादव, जनकपुरधाम : मधेशको चर्चित विवाह पञ्चमी महोत्सव जनकपुरधाममा जारी रहेको छ। सप्ताह व्यापी रुपमा मनाइदै गरिएको विवाह पञ्चमी महोत्सवमा मधेश, विहार र...
न्यायालयको नस्लिय विभेदः हत्या आरोपीलाई छुट, नाराबाजी गर्नेलाई बन्धक!
हुलाकी न्यूज, काठमाडौं : नेपालको राजनीतिमा अहिले दुई जना व्यक्ति र समूह चर्चामा छन्। स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत र नेपाल कम्युनिस्ट पार्टीका...













