हांस फर्ममा आगलागी लाखौंको क्षति
हुलाकी न्यूज,सिरहा :सिरहाको सुखीपुरमा हांस फर्ममा आगलागी लाखौंको क्षति भएकाे छ।
सिरहाको सुखीपुर नगर पालिका वडा नम्बर ८ मा विद्युतको तार सर्ट भई आगलागी हुँदा...
सगरमाथाको कति छ नयाँ उचाई?
हुलाकी न्यूज, काठमाडौं : नेपाल र चीनले संयुक्त रुपमा मापन गरेको सगरमाथाको उचाई हालसम्म सार्वजनिक भएको छैन। मङ्गलवार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने सरकारले...
वृक्षारोपणमा पनि लाखौँ भ्रष्टाचार
हुलाकी न्यूज,काठमाडौं : सप्तरी राजविराज नगरपालिकाभित्र सडकको दायाँबायाँ वृक्षारोपण गर्न छुट्याएको रकम हिनामिना भएको भन्दै नगरपालिकाका सबइन्जिनियर सत्यजीबकुमार सिंहसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...
बोर्डर बन्द हुँदाः नेपाली बेहुली पैदल हिडेर पुगिन् बेहुलाको घर भारत
हुलाकी न्यूज, नवलपरासीः कोरोना महामारीका कारण बन्द भएको नेपाल–भारत सीमा(बोर्डर)का कारण सर्वसाधारणलाई आवतजावतमा मात्र होइन विहेवारीमा पनि समस्या भइरहेको छ।
सीमावर्ती क्षेत्रमा नेपाली र भारतीयबीच...
नेपालमा फाइभजी सेवा सञ्चालनका लागि ‘तयारी थालिँदै
हुलाकी न्यूज,काठमाडौँ : नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने आधार तयार पार्नका लागि उपयुक्त फ्रिक्वेन्सी निर्धारण गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
सञ्चार तथा सूचना...
किसान आन्दोलनको समर्थनमा तेजस्वी यादव धर्नामा
हुलाकी न्यूज, काठमाडौं : भारतमा जारी किसान आन्दोलनको समर्थनमा विहारको राष्ट्रिय जनता दल(आरजेडी)का अध्यक्ष तेजस्वी यादव धर्नामा बसेका छन्।
तेजस्वीसहित कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरु...
प्रचण्ड-नेपाल समूहको युवा विद्यार्थी भेला सुरु
हुलाकी न्यूज,काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा–विद्यार्थी भेला सुरु भएको छ।
काठमाडौंको थापाथली क्याम्पसमा सुरु भेलामा वागमती...
प्रहरीले एक बलात्कार आरोपीलाई ६ वर्षपछि पक्राउ गर्न सफल
हुलाकी न्यूज,काठमाडौं : प्रहरीले एक बलात्कार आरोपीलाई ६ वर्षपछि पक्राउ गर्न सफल भएको छ। १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का...
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुकपेज ह्याक
हुलाकी न्यूज,जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुकपेज ह्याक भएको छ। मुख्यमन्त्रीको आधिकारिक फेसबुकपेज शुक्रबार बिहान ह्याक भएको हो।
मुख्यमन्त्रीको फेसबुकपेज इकमर्स पेजका रूपमा...
चार देशका राजदूतले राष्ट्रपति समक्ष प्रस्तुत गरे ओहदाको प्रमाणपत्र
हुलाकी न्यूज,काठमाण्डु : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन्।
नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ,...













