कोरोना भाइरसको दोस्रो लहर पहिलो लहरभन्दा खतरनाक
हुलाकी न्यूज,जनकपुरधाम : कोरोना भाइरसको दोस्रो लहर पहिलो लहरभन्दा खतरनाक मानिएको छ।
दोस्रो लहरको भाइरसले कुनै पनि उमेरका मानिसलाई छाड्दैन ।
वृद्धा, युवा र बालबालिका मात्र...
विद्यालयलाई आलोपालो वा सिफ्टमा कक्षा चलाउन सरकारको आग्रह
हुलाकी न्यूज,जनकपुरधाम : कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै शिक्षा मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।
मन्त्रालयले...
प्रचण्डसँग ओलीको पुनः टेलिफोन वार्ता, बालुवाटारमा भोलि सर्वदलीय बैठक..
हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।
बैठकमा निम्ता दिनकै...
व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा चार युवक पक्राउ
हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा...
बसको ठक्करबाट एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका-३ शम्भुनाथ मन्दिरको गेट अगाडि शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरीत...
भयानक हुरी बतासका कारण हवाइ उडान प्रभावित
हुलाकी न्यूज, काठमाडौँ : राजधानीमा बिहीबार राति चलेको भयानक हुरी बतासका कारण हवाइ उडान प्रभावित भएको छ । हावाहुरीका कारण आहा राति ९ बजेदेखि...
भारतको राजधानी नयाँदिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने
हुलाकी न्यूज,जनकपुरधाम : भारतको राजधानी नयाँदिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार साप्ताहिक विदाका दिन कर्फ्यू लगाउने घोषणा गरेको छन्।
पत्रकारहरूसँग कुराकानी...
जसपाको विवाद प्रदेश सरकारसम्म : चियापानसमेत बहिस्कार
हुलाकी न्यूज, जनकपुरधामः प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले माग राखे बमोजिम टीकापुर विद्रोहसहित मधेश आन्दोलनका मुद्दा फिर्ता लिने...
प्रदेश न २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका बाट एकको मृत्यु, १२ जना...
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ भने १२ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु...
वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने
हुलाकी न्यूज,काठमाडौ : यही वैशाख ६ र ७ गते दुई दिन बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ए क्याप्सुल...













