अपडेट

पश्चिम बंगालकी (दिदी) बेनर्जीले गरिन मुख्यमन्त्रीको रुपमा तेस्रोपटक सपथ ग्रहण

हुलाकी न्यूज,जनकपुरधाम : पश्चिम बंगालको मुख्यमन्त्रीको रुपमा ममता बेनर्जीले बुधबार तेस्रोपटक सपथ ग्रहण गरेकी छिन् । तृणमूल कंग्रेस नेतृले राज भवनमा आयोजित एक संक्षिप्त समारोहमा...

रौतहटमा ५ रुपैयाँभन्दा बढीमा सर्जिकल माक्स बिक्री वितरण गरे कारबाही

हुलाकी न्यूज,जनकपुरधाम : रौतहट प्रहरीले ५ रुपैयाँभन्दा बढीमा सर्जिकल माक्स बिक्री वितरण गरे कारबाही गर्ने भएको छ । स्थानीय व्यापारीहरूले माक्स बिक्रीमा मनपरी गरेको...

भारतमा ३ हजार ७८० कोरोना संक्रमितको मृत्यु

हुलाकी न्यूज,जनकपुरधाम :  भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण ३ हजार ७८० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण...

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना

हुलाकी न्यूज,जनकपुरधाम : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना तिराइने भएको छ । सडकमा खटिएका सुरक्षाकर्मीले निषेधाज्ञाको उल्लंघन गर्ने, अनावश्यक हिँड्डुल गर्नेलाई कारबाही गरिने...

विराटनगरको नोवेल शिक्षण अस्पतालमा दुई संक्रमितको मृत्यु

हुलाकी न्यूज,जनकपुरधाम : विराटनगरको नोवेल शिक्षण अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा बुधबार बिहान उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका...

महोत्तरीमा ९ दिनका लागि निषेधाज्ञा जारी

हुलाकी न्यूज,जनकपुरधाम : कोरोना महामारी नियन्त्रण गर्न स्थानीय प्रशासनले महोत्तरीमा आज (बुधबार) बिहानैदेखि निषेधाज्ञा जारी गरेको छ । आज बिहान ६ बजेदेखि वैशाख ३१ गते...

प्रदेश नं २ : कोरोना महामारी संग जुद्धन विभिन्न अस्पतालाका लागी ४१७ दरबन्दी थप

हुुुुुुलाकी न्यू्ज,जनकपुरधाम :  प्रदेश सरकारले कोरोना महामारी संग जुद्धन प्रदेश भरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागी ४सय १७ अस्थायी दरबन्दी थप गरेको छ । मन्त्री...

चीन र रुसबाट कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया सुरु

हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र रुसबाट कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया सुरु गरिएको बताएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले...

हेटौंडा अस्पतालमा उपचार रत दुई कोरोना संक्रमितको मृत्यु

हुलाकी न्यूज,जनकपुरधाम :हेटौंडामा २४ घण्टा नबित्दै  अस्पतालमा उपचार रत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा–१ का...

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने ४२ जिल्लामा निषेधाज्ञा

हुलाकी न्यूज,जनकपुरधाम : कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि...
error: