प्रदेश २ मा विपक्षी दलले गरियो प्रदेशसभाको वैठक अवरुद्ध
हुलाकी न्यूज , जनकपुरधाम : प्रदेश २ सभाको बैठक विपक्षी दलका सांसदले पुनः अवरुद्ध गरेका छन् ।
यसअघि सांसद विकास कोषको रकम वृद्धि गर्नुपर्ने माग...
महोत्तरीको सुजिताको शव ट्वाइलेटको हदबाट बरामद
हुलाकी न्यूज, जनकपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव पनि भेटिएको छ ।
प्रहरीले बेपत्ता भएको एक महिनापश्चात सुजिताको शव...
महिला जनमत संघद्वारा काठमाडौंमा रक्तदान
हुलाकी न्यूज , काठमाडौं : डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन महिला जनमत संघ काठमाडौंले रक्तदान कार्यक्रम गर्नुभएको हो ।
शनिबार महिला जनमत...
कोभिडखोप माग्दै धनुषाका शिक्षकहरु धर्नामा
हुलाकी न्यूज,जनकपुरधाम : नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धनुषाको आयोजनामा जनकपुरस्थित शिक्षा समन्वय कार्यालयअघि कोरोनाविरुद्धको खोप माग्दै शिक्षकहरु धर्नामा बसेका छन् ।
आज शुक्रबार...
कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु
हुलाकी न्यूज , काठमाडौं : कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।
माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र...
विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिक सक्षम छन् : प्रधानमन्त्री
हुलाकी न्यूज ,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिक सक्षम रहेको...
युएई को गोल्डेन भिसा पाउनेमा नेपालका मधेशी डा. रबिन्द्र कु. यादव
हुलाकी न्यूज, युएई - युएईमा कार्यरत डा. रबिन्द्र कुमार यादवलाई युएई सरकारले सम्मानित गोल्डेन भिसा प्रदान गरेको छ ।
आठ वर्ष पहिले देखी यूएईमा कार्यरत...
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा विकल्पमा नयाँ सडक र रेलवे पुल निर्माण हुने
हुलाकी न्यूज, जनकपुरधाम : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ ।
कोसी ब्यारेजको सञ्चालन...
जनकपुरधाममा विपक्षी पाँचदलीय गठबन्धनका भ्रातृसंगठनले जलाए प्रधानमन्त्री ओलीको पुत्ला
हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरधाममा विपक्षी पाँचदलीय गठबन्धनका भ्रातृसंगठनले जलाए प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला ।
जनकपुरधामको रेलवे स्टेसनबाट सुरु भएको विरोध प्रदर्शन भानुचोक, शिवचोक...
रोकिएका लोक सेवा आयोगको सम्पूर्ण परीक्षा साउनदेखि सञ्चालन हुने
हुलाकी न्यूज, जनकपुरधाम :(कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका लोक सेवा आयोगको सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
आयोगमा पदाधिकारीहरू नियुक्त...













