विराटनगर विमानस्थलको लेदो हटाउन खटियो नेपाली सेना
विराटनगरस् बाढीले पुरिएको विराटनगर विमानस्थलको लेदो हटाउन नेपाली सेनाको टोली खटिएको छ ।
साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान...
सर्पको टोकाईबाट एक बालकको मृत्यु
हुलाकी न्युज, राजविराज । सप्तरीको कृष्णसावरण गाउँपालिका–५ मा विषालु सर्पको डसाइबाट आज एकजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कृष्णसावरण गाउँपालिका–५ छपकी निवासी मोहम्मद...
जसले ज्यानको परवाह नगरी केराको डुंगाको सहारामा गाउँलेलाई बचाए
हुलाकी न्युज, झापा । पश्चिमपट्टि ठूलो माई र पूर्वमा सानो माईको बीचमा रहेको टापु हो, चौधरी बस्ती ।
जिल्लामै बाढीले सबैभन्दा बढी क्षति पुर्याएको गाउँपालिका...
जलेश्वरमा महामारी फैलिने खतरा
हुलाकी न्यूज, जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण महामारी फैलिने खतरा बढेको छ । जलेश्वरनगरपालिका वडा नम्बर आठमा रहेको साह पोलट्री फर्ममा...
राहत पाउनेको सूचीमा परेनन सदा परिवार
हुलाकी न्युज, राजबिराज। वर्षाका कारण आएको बाढीले मृत्यु भएका सप्तरी कोइलाडीको बालक कमलु सदाको पुर्ने ठाउँ नभए पछि कोसी नदीमा बगाएर सद्गत गरिएको उनका...
प्रहरी र साझा पार्टीका कार्यकर्ता बीच झडप (फोटोफिचर)
हुलाकी न्युज, काठमाडौँ– बानेश्वरको एभरेष्ट होटल अगाडिको सडकमा साझा पार्टीले धर्ना तथा विरोध प्रदर्शन आयोजना गरेको थियो । धर्ना पश्चात्त सहभागीहरुले नारा लगाउँदै संसद...
जनकपुरः १३ वर्षीया बालिकाको बलात्कार पछि हत्या
हुलाकी न्यूज, जनकपुरधाम । जनकपुर उपमहानगरपालिका वडा नम्बर एकमा १३ वर्षीया बालिकाको बलात्कार पछि हत्या गरिएको स्थानीयबासीले जनाएका छन् ।
धनुषा प्रहरीले हुलाकी न्यूजलाई दिएको...
बाढीका कारण ठाउँ नपाएर आँगनमै दाहसंस्कार
हुलाकी न्युज, जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ ।
जलेश्वर नगरपालिका– ९ प्रकौली गाउँका ५५...
इनरुवा नगरपालिकाले मिलायो मोबाइल चार्जको व्यवस्था
हुलाकी न्युज, इनरुवा | बाढीका कारण अवरुद्ध बनेको विद्युत सेवा सञ्चालनमा आउन नसकेपछि नगरवासीकालागि इनरुवा नगरपालिकाको कार्यालयले मोवाइल चार्जको व्यवस्था मिलाएको छ ।
इनरुवा नगरपालिकाले...
राजपा सांसदबाट एक महिनाको तलब दिइने
हुलाकी न्युज, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले बाढीपीडितको राहतका लागि सहयोगार्थ पार्टीका सबै सांसदबाट एक महिनाको तलब बराबरको रकम दिइने निर्णय गरेको...













