हुलाकी चर्चा

मिथिला टेक्निकलको दादागिरी, विद्यार्थीलाई कुटे

हुलाकी न्युज,जनकपुरधाम-जनकपुर स्थित मिथिला टेक्निकल एकडेमीमा एउटा परीक्षार्थी विद्यार्थीलाई गार्डले कुटपिट गरेको छ ।सिटीईभीटीका इन्जिनियरिङ्गमा अध्ययनरत परीक्षारत विद्यार्थी रजनिशन विश्वकर्मा ठाकुरलाई गार्ड अवधेश महतोले...

गण्डक नहरको संरचनामा रु ७५ करोडको क्षति

वीरगन्ज, केही दिनयता आएको अविरल वर्षा तथा बाढीका कारण गण्डक नदीमा ठाउँठाउँमा कटान भएपछि रु ७५ करोडभन्दा बढीको नहर संरचना भत्किएको छ ।   सो बाढीले...

निर्वाचनको सकारात्मक वातावरण बन्दैछ ः महतो

महेन्द्रनगर धनुषा । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० का अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन्।   बाढी प्रभावित मधेशका जिल्लामा राहत...

Ground Zero गोबरगाढा : न त सरकार पुग्यो, न त समाज नै

बीपी साह, सप्तरी (गोबरगाढा) । वर्षातको मौसम होस् अथवा कोसी नदीको प्रलय, चर्चामा आउने गरेको छ नेपालको एक मात्र टापु गोबरगाढा । गोबरगाढालाई चारैतिरबाट कोसी...

बंगलादेशबाट श्रीलंका पराजित (फोटोफिचर)

काठमाडौँ, आजदेखि शुरु भएको साफ पन्ध्र वर्षमुनि ९यु–१५० च्याम्पियनसिपको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको कृत्रिम...

बाढी पिडितलाई राहत बितरण गर्दे राजेन्द्र महतो

हुलाकी न्युज,जनकपुर–मधेशको प्रभावित जिल्लामा राहत वितरण गर्न जनकपुरधाम आएका राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो शुक्रवार जनकपुर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै...

बाढीबाट अतिप्रभावित महोत्तरी जिल्लाका बाढीपीडितलाई राहत वितरण तिव्र, महामारी फैलने सम्भावना बढ्दो

गौशाला, २ भदौ । बाढीबाट अतिप्रभावित महोत्तरी जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिएको छ ।  जिल्ला दैवीप्रकोप उद्धार समिति, महोत्तरीका अनुसार बलवा गाउँपालिका–४ बदियाबन्चौरीका १४५ घर...

पानीले बस्ती र खेती डुबानमा परेपछि स्थानीयले भत्काउन थाले सिमाकाे बाध

हुलाकी न्युज, नवलपरासी । पश्चिम गण्डक नहरको पानीले बस्ती र खेती डुबानमा परेपछि सुस्ताका बासिन्दा आक्रोशित बनेका छन् ।   उनीहरुले बिहीबार भारतको मुख्य पश्चिम नहर...

कमला नदीको पूर्वी बाँध बचाउन सेना परिचालन

हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिका वडा नं. ६ बसविट्टामा उत्तरदिशाबाट आएको कमला नदीको बहाव पूर्वी बाँधलाई कटान गर्न थाल्दा तत्कालै बाँधलाई बचाउन लङ्गगर...

महोत्तरीका बाढीपीडितलाई राहत वितरण

हुलाकी न्युज, महोत्तरी । बाढीबाट अतिप्रभावित महोत्तरी जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समिति, महोत्तरीका अनुसार बलवा गाउँपालिका–४ बदियाबन्चौरीका १४५ घर...
error: