महन्थ ठाकुरको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै
हुलाकी न्यूज,जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्षको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदैछ ।
न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन...
भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
हुलाकी न्यूज ,काठमाडौं : भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षीहरूमा शुभकामना दिएका छन् ।
राष्ट्रपति भण्डारीले भारतका...
अविरल वर्षासँगै कोसी ब्यारेजका २९ वटा ढोका खोलियो
हुलाकी न्यूज,जनकपुरधाम : कोसी ब्यारेजमा आज आइतबार दिउसो २ बजे २ लाख २४ हजार ८० क्युसेक पानीको बहाव मापन गरिएको साथै बराह क्षेत्रमा १...
रुपन्देहीको कोटहीमाईमा युवा र महिला जनमत संघ गठन
हुलाकी न्यूज , जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा पालिका स्तरीय युवा र महिला जनमत संघ गठन गरिएको छ...
अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्दार गर्ने प्रक्रिया शुरू
हुलाकी न्यूज,जनकपुरधाम : तालिबानले अफगानिस्तानका आधा भन्दा धेरै प्रान्तहरू कब्जा गरेपछि त्यहाँ रहेका नेपालीहरूलाई उद्दार गर्ने प्रक्रिया सरकारले शुरू गरेको छ । अफगानिस्तानमा जम्मा...
बितेको २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
हुलाकी न्यूज,जनकपुरधाम : बितेको २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ जना...
प्रदेश २ का पुर्वमन्त्री सोनल खेतमा (चौतर्फी प्रशंसा)
हुलाकी न्यूज,जनकपुरधाम : जसपाका प्रभावशाली नेता तथा प्रदेश २ का पुर्व भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनल खेतमा काम गरेको देखिएपछि प्रशंसा भएको छ। आइतवार...
डाँका,लुटपाट र बलात्कार घटनामा संलग्न एक अभियुक्त पक्राउ
हुलाकी न्यूज,जनकपुरधाम : प्रहरीले करणी,डाँका र हातहतियार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । हतियार देखाएर लुटपाट गर्नुका साथै महिलालाई बलात्कार गरेको घटनामा संलग्न...
हस्तनिर्मित राखी बनाउने प्रतियोगिता सम्पन
हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा हस्तनिर्मित राखी बनाउने प्रतियोगिता २०२१ सम्पन भएको छ ।
हस्तनिर्मित राखी बनाउने प्रतियोगिताका मुख्य अतिथि डा.ईर कृष्णचन्द्र प्रसाद साह, विशेष...
नेकपा एमालेका यी दुई नेता एकाएक किन पुगे दिल्ली ?
हुलाकी न्यूज , काठमाडौं : नेकपा एमालेका दुई नेता एकाएक दिल्ली पुगेका छन् । शनिवार विहान ११ वजेको एयर इन्डियाको जाहाजमा यसरी दिल्ली उड्ने...













