डा. सीके राउत नेतृत्वको जनमत पार्टीको महाधिवेशन चैत २८ गते जनकपुरधामको बाह्रबिघा हुने
हुलाकी न्यूज, जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यही चैत २८ गते जनकपुरधामको बाह्रबिघा मैदानमा राष्ट्रिय महाधिवेशन गर्ने भएका छन् ।
यस महाधिवेशनमा...
धनुषा : स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि फेला
हुलाकी न्यूज,जनकपुरधाम :धनुषाको मिथिला नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखाले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएका छन् ।
पालिकाको वडा नम्बर ११ चुरे दुधपानीस्थित तुलसी...
बर्दिवासमा चैत महिनामा १० भन्दा बढी मोटरसाइकिलको चोरी
हुलाकी न्यूज,जनकपुरधाम : उत्तरवर्ती नगर बर्दिवासमा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ । पछिल्लोपटक सोमबार दिउँसै बर्दिवास-६ का प्रेमबहादुर खत्रीको ज९प ४३७९ नंको मोटरसाइकल बर्दिवास-१...
प्रधानमन्त्री ओलीसँग भेटे महन्थ ठाकुर र राजेन्द्र महतो
हुलाकी न्यूज,काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकु्र र शीर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
ठाकुर र...
प्रदेश २ का प्रदेश प्रमुख डा.झाले किसानहरुलाई खेलबारीमै पुगेर सम्मान ……
हुलाकी न्यूज,जनकपुरधाम: प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले सिरहको गोलबजारका किसानहरुलाई खेलबारीमै पुगेर सम्मान गरेका हुन्।
किसानको कर्ममा खुशी व्यक्त गर्दै उनले उनीहरुलाई...
युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ
हुलाकी न्यूज,काठमाडौँ : रूपन्देहीको तिलोत्तमामा युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । नवलपरासीको जर्घामा कार्यरत २३ वर्षीय प्रहरी जवान...
नेपाल–बङ्गलादेश सम्पर्क सञ्जाल थप बलियो बनाउनुपर्छ : राष्ट्रपति भण्डारी
हुलाकी न्यूज,काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बङ्गलादेशबीचको सम्पर्क सञ्जाल थप बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ।
राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबुर रहमानको...
३२ रनको फराकिलो अन्तरले मिथिलांचल वारियर्स बिजयी
हुलाकी न्यूज, जनकपुरधामा : चौथों संस्करणको पोखरा युनिभर्सिटी(विश्वविद्यालय) क्रिकेट लिग(पीयुसीएल)को दोस्रो खेलमा मिथिलांचल वारियर्सले अन्नपूर्ण किंग्स 11 लाई ३२ रनको फराकिलो अन्तरले हराएर बिजयी सुरुवात...
प्रदेश नं २ : बम बिस्फोट हुँदा एक महिला घाइते
हुलाकी न्यूज,जनकपुरधाम : सर्लाहीमा बम बिस्फोट हुँदा एक महिला घाइते भएकी छन् । बम बिस्फोटमा परी रौतहटको माधवनारायण नगरपालिका ८ पीपरा रजवाडाकी ३५ वर्षीया...
कसरी घटाउने बाङ्ग्लादेशसँगको व्यापार घाटा?
हुलाकी न्यूज,काठमाडौँ : झन्डै डेढ दशकअघि बाङ्ग्लादेशसँगको व्यापारमा नेपाललाई वार्षिक चार अर्ब रुपैयाँभन्दा धेरैको नाफा थियो। तर अहिले चित्र ठ्याक्कै उल्टिएको छ।
यो आर्थिक वर्षको...













