अवैध रुपमा घरेलु मदिरा बनाएर बेच्ने चार जना नेपाली नियन्त्रणमा
हुलाकी न्यूज , कुवेत : कुवेतमा अवैध रुपमा घरेलु मदिरा व्यापार गरेको आरोपमा
चार नेपाली कामदारहरु पक्राउ परेका छन् ।
कुवेतको आन्तरिक मन्त्रालयका अनुसार हवलीमा रहेका...
अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत बनाउने ६ जना पक्राउ
हुलाकी न्यूज , काठमाडौं : ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम...
नागरिकता विधेयक पारित गराउन माग गर्दै प्रदर्शन
हुलाकी न्यूज ,जनकपुरधाम : प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै नवलपरासीमा नागरिकता विहिन नपाली नागरिकहरुले प्रदर्शन गरेका छन् ।
जन्मसिद्ध नागरिकता पाएका...
विर्तामोडमा अटो चालक राजवंशीको ह-त्या
हुलाकी न्यूज ,झापा : विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।
कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले...
आजदेखि ‘लाइसेन्स’ परीक्षा
हुलाकी न्यूज , काठमाडौं : बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन ःसञ्चालन गर्दैछ ।
गत वैशाख १५ गतेदेखि...
महोत्तरीमा रुखबाट लडेर मृत्यु
हुलाकी न्यूज , महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान...
जनमत पार्टीको ‘विद्यार्थी जनमत संघ’ विघटन
हुलाकी न्यूज , जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन 'विद्यार्थी जनमत संघ' को केन्द्रीय कार्यकारणी र केन्द्रीय समितिलाई विघटन गरेको...
महोत्तरीको मनरा सिसवामा जनमतको नगरअधिवेशन सम्पन्न,नगर अध्यक्षमा सहनी चयन
हुलाकी न्यूज , जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको मनरा सिसवा नगरपालिकामा आफ्नो नगर अधिवेशन सम्पन्न गरेको छ ।
सोही नगरपालिकाका वडा...
गिद्धको गणना सुरू
हुलाकी न्यूज, जनकपुरधाम : अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा विभिन्न स्थानमा गिद्ध गणना र संरक्षण अभियानका साथ मनाइँदैछ ।
नेपालसहित दक्षिण एसियामा गिद्धको सङ्ख्या तीव्र...
रौतहटमा महिला जनमत संघ गठन संयोजकमा अनिता साह
राउत हुलाकी न्यूज , जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहटमा महिला जनमत संघ गठन गरिएको छ ।
शनिबार गरुडामा भएको जिल्ला स्तरीय...













