सप्तरी : बलात्कारीलाई आठ वर्ष कैद
हुलाकी न्यूज,राजविराज : १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा अदालतले सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई आठ वर्ष कैद सजायको फैसला गरेको...
जनकपुर : आजबाट विधिवत रुपमा सप्ताहव्यापी विवाहपञ्चमी शुरु
हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा आजबाट विधिवत रुपमा सप्ताहव्यापी विवाहपञ्चमी शुरु भएको छ।
तर कोरोना माहामारीका कारण यस वर्षको विवाह पञ्चमी प्रभावित भएको छ। आज पहिलो...
यस वर्ष सुन्तला उत्पादनमा कमि
हुलाकी न्यूज,काठमाडौँ : गत वर्षको तुलनामा संखुवासभामा यस वर्ष सुन्तला उत्पादनमा कमि आएपछि बजारमा सुन्तलाको मूल्य वृद्धि भएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दप्रसाद आचार्यका...
प्रदेश २ को प्रदेश लोकसेवा आयोगको विज्ञपान तत्काल सच्याउन माग
हुलाकी न्यूज,जनकपुर : प्रदेश नम्बर २ को प्रदेश लोकसेवा आयोगले निकालेको ईन्जिनियर पदको विज्ञापनमा त्रुटिपूर्ण रहेको भन्दै नेपाल मधेशी निजामती कर्मचारी मञ्चले तत्काल सच्याउन...
नयाँ सवारी चालक अनुमतिपत्र दुई महिना नखुल्ने
हुलाकी न्यूज,काठमाडौँ :नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ। झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने...
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य बढायो
हुलाकी नकाठमाडौँ : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य बढाएको छ।
निगमले शनिबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल...
पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणीमा बन्ने भयो ‘सी–बिच’
हुलाकी न्यूज,चितवन :पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ।
भरतपुर महानगरपालिकाले गौरव आयोजनाका रूपमा ‘सी–बिच’ निर्माण आयोजना अगाडि...
आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै
हुलाकी न्यूज,काठमाण्डाै - आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
पर्वतीय क्षेत्र नै पानीको मुख्य स्रोत भएकाले यसको संरक्षणमा जोड दिँदै आइएको...
मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोल लाउने तयारी शुरु
वीरगञ्ज, मङ्सिर २५ गते । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ।
यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जस्थित नेपाल...
प्रदेश २ का कर्मचारी भर्ना प्रक्रिया सुरु : प्रदेश लोकसेवाद्धारा पहिलो विज्ञापन जारी
हुलाकी न्यूज, जनकपुरधामः प्रदेश नम्बर २ मा कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ। प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि पहिलो विज्ञापन जारी गरेको छ।
प्रदेश...













