लोकसेवाले माग्यो ६३८ पदका लागि आवेदन
हुलाकी न्यूज, काठमाडौं : लोकसेवा आयोगले रिक्त रहेको सहसचिव र उपसचिवको पदपूर्तिका लागि ६३८ पदका लागि आवेदन मागेको छ।
आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र...
आज ‘विश्व हात धुने दिवस मनाइँदै’
हुलाकी न्यूज, काठमाडौं : आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै छन्।
नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको...
यान संस्था द्वारा बालबालिका माथी अन्तरक्रिया कार्यक्रम शुरू
हुलाकी न्यूज, जनकपुरधाम : युथ एसोसिएसन अफ नेपाल - यानले विपद् (कोभिड-१९) मा बाल संरक्षण पूर्व तैयारी तथा अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेका हुन्।
महोत्तरी युवा...
जनकपुर : बलात्कारीलाई उन्मुक्ति होईन फाँसी दिन माग राख्दै प्रदर्शन
हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथमा भएको बलात्कार घटनाका दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै जनकपुरधाममा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरु जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालय समेत घेराउ...
गुणस्तरीय काम गर्न ठेक्केदारहरुलाई अध्यक्ष साहको निर्देशन
हुलाकी न्यूज, गौर(रौतहट): नेकपा प्रदेश २ का अध्यक्ष एवं सांसद प्रभु साहले गुणस्तरीय निर्माण कार्य सम्बन्धीत पक्षहरुलाई निर्देशन दिएका छन्।
पूर्वमन्त्रीसमेत रहेका साहले रौतहटमा जारी...
भारतीय सेनापति किन आउँदैछन् नेपाल ?
हुलाकी न्यूज,काठमाडौं : नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्सा जारी गरेकोलाई चीनसँगको मिलेमतो भनी बात लगाउने भारतका २८ औँ सेनाध्यक्ष मनोज मुकुन्द...
पारिजात (निशा-पुष्प)
यस बिरुवाको जातीय नाम वैज्ञानिक निक्टान्थस अर्थात् निशा-पुष्प हो। यसको पात भने कमलो र मुलायम नभई झण्डै खाक्सी जस्तै खस्रो हुन्छ। पारिजात फूलका बारे...
नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै नयाँ नोट नसाट्ने निणर्य
हुलाकी न्यूज,काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण नेपालमा पनि तीव्र रुपमा बढ्दै गएको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै यो वर्ष दसैंमा...
क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण
पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ।
जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोमा कुनै लक्षण देखिएको छैन तर उनी आइसोलेसनमा बसेका छन्।
नेसन्स...
नायब सुब्बा र खरिदारको परीक्षा तालिका सार्वजनिक
हुलाकी न्यूज,काठमाडौं : लामो समयदेखि कोरोनाका कारण रोकिएको नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका लोकसेवा आयोगले सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक...












