हुलाकी न्यूज,काठमाडौं : लामो समयदेखि कोरोनाका कारण रोकिएको नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका लोकसेवा आयोगले सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेका छन।

तालिका अनुसार सुब्बाको परीक्षा पुस ८ गतेबाट सुरु भई २३ गते सम्म हुनेछ।
यस्तै खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने सुचनामा उल्लेख गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.