सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय सुनाए पछि जनकपुरधाममा द्वीप प्रज्वलन
हुलाकी न्यूज,जनकपुरधाम : सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय सुनाए पछि जनकपुरधामका युवा र नागरिक समाजको आयोजनमा जनक चोकमा द्वीप प्रजोलान गरीयो।
यस द्वीप प्रजोलानमा अनेरास्ववियु ...
संसद विघटनलाई खारेज सर्वोच्च अदालतले संविधानको रक्षा गरियो : नेपाली कांग्रेस
हुलाकी न्यूज,काठमाडौँ: संसद विघटनलाई खारेज गरेर सर्वोच्च अदालतले संविधानको रक्षा गरेको नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ ।
कांग्रेसका प्रवक्ता विश्व प्रकास शर्माले सर्वोच्चको फैसलापछि प्रतिक्रिया...
प्रतिनिधिसभा पुनस्र्थापना हुँदा नेपाली जनताको जित : प्रचण्ड
हुलाकी न्यूज,काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनस्र्थापना हुँदा नेपाली जनताको जित भएको बताएका छन् ।
सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने...
भारतबाट अवैधरुपमा चाँदी भित्र्याउँदै गरेको एकजना भारतीय नागरिक पक्राउ
हुलाकी न्यूज,सप्तरी : भारतबाट अवैधरुपमा चाँदी भित्र्याउँदै गरेको अवस्थामा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको...
दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा.निर्मलकुमार विश्वकर्मा नियुक्त
हुलाकी न्यूज,काठमाण्डौ : दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा.निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेकी हुन् ।...
भारत र चीनबिचको तनाव साम्य भएपछि चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्न
हुलाकी न्यूज,काठमाण्डौ : भारत र चीनबिचको तनाव साम्य भएपछि चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्न लागेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका हुन्...
सरकारले जयनगर–जनकपुर–कुर्था रेलमार्ग सञ्चालनका लागि रेल्वे अध्यादेश ल्याउँदै
हुलाकी न्यूज,काठमाण्डौ : सरकारले जयनगर–जनकपुर–कुर्था रेलमार्ग सञ्चालनका लागि रेल्वे अध्यादेश ल्याउन लागेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक तयारी अघि बढाएको...
सवारी दुर्घटनामा घाइते भएका चारजना व्यक्तिलाई प्रदेश २ प्रमुख झाले गरे उद्धार
हुलाकी न्यूज,जनकपुरधाम :सवारी दुर्घटनामा घाइते भएका चारजना व्यक्तिलाई प्रदेश २ प्रमुख राजेश झाले उद्धार गरेका छन् ।जनकपुरधामबाट बाराको जितपुर गईरहेका प्रदेश २ का प्रमुख...
महाशिवरात्रिमा साधुसन्तको स्वागत सत्कारको तयारी
हुलाकी न्यूज,काठमाडौँ : गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका...
विद्यालयका प्रद्यानाध्यापकको कुटाइबाट एक छात्रा घाइते
हुलाकी न्यूज,कञ्चनपुर : भीमदत्त नगरपालिका-९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा...













