हुलाकी न्यूज,जनकपुरधाम : सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय सुनाए पछि जनकपुरधामका युवा र नागरिक समाजको आयोजनमा जनक चोकमा द्वीप  प्रजोलान गरीयो।

यस द्वीप  प्रजोलानमा अनेरास्ववियु  समितिका जिल्ला संयोजक मानिस यादव,रोकी प्रसाद साह,प्रमोद साह तथा विभिन्न अभियानी उपस्थिती रहेको थिए।

अनेरास्ववियुको युवा नेता रक्कि प्रसादले  लगाए  यो नारा  यो  जित कसको  जनताको  ,  यो  जित कसको लोकतन्त्रको  , फेरि भन्छु प्रतिगमनकारी  मुर्दावाद, जनताको जित भएको सुनाए।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ गर्दै सार्वोच्चले पनुस्र्थापनाको निर्णय सुनाएको हो ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.