हुलाकी न्यूज,काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनस्र्थापना हुँदा नेपाली जनताको जित भएको बताएका छन् ।

सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय सुनाए लगत्तै छोटो प्रतिक्रिया दिँदै प्रचण्डले जनताको जित भएको बताएका हुन् । यो निर्णयले संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको प्रचण्डले सुनाए ।  ‘अदालतको फैसलाले नेपाली जनताको जित भएको छ’, प्रचण्डले भने, ‘यो निर्णयले संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको छ ।’

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ गर्दै सार्वोच्चले पनुस्र्थापनाको निर्णय सुनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.