सीके राउतको आह्वानः ‘जय मधेशको नाराले मोदीलाई गरौं स्वागत, भरौं बारह विगहा’
हुलाकी न्यूज, जनकपुरधामः स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले ‘जय मधेश’को नाराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न आह्वान गरेका छन्।
शुक्रबार जनकपुरधाम आउन लागेका...
मदरसामा कम्प्युटर शिक्षा
हुलाकी न्युज, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसामा जिल्लामै पहिलो पटक कम्प्युटर शिक्षाको अध्यापन शुरु गरिएको छ...
सडक निर्माण विवादमा एकको मृत्यु
हुलाकी न्युज, गौशाला | महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा औरही...
राजधानीमा पासवान सेवा समिति नेपाल संस्था गठन
अमर पासमान, हुलाकी न्युज, सिरहा । राजधानीमा पासवान सेवा समिति नेपाल नामक संस्था गठन गरिएका छन् । काठमाडौँमा बसेको बैठकमा पासवान समूदायको हकहित...
सिरहा सदरमुकामका विभिन्न सडक पानिका कारण अस्त्बेस्त
अमर पासमान, हुलाकी न्युज, सिरहा । सिरहा सदरमुकामका विभिन्न सडक पानिका कारण अस्त्बेस्त बनेका छन् | बिहिवार भर राति पानि परेपछि सिरहा नगरपालिकाका विभिन्न...
जलेश्वर–जनकपुर बाटो वर्षाले अवरुद्ध
हुलाकी न्युज, गौशाला । भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।
जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको जलेश्वर जनकपुर...
राजदेवी मन्दिरमा बुद्ध जयन्तीको दिन हजारौ हजार पशुको बलि चढाउन भिड (भिडियो)
अमर पासमान हुलाकी न्युज, सिरहा | अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको २५६२ औं जन्मजयन्ती मुलुकभर मनाइरहेको बेला वुद्धजयन्तीकै दिन सिरहाको लहान नगरपालिका १७...
मनहर्वाका मुसहर ४० वर्षभन्दा बढी बाँच्दैनन्
हुलाकी न्युज, गौशाला | महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर (दलित) हरु ४० वर्षभन्दा बढी बाँच्दैनन् ।
जम्मा १२५ घरधुरी रहेको त्यहाँका मुसहर...
नेपाल—भारत सीमामा संयुक्त सुरक्षा गस्ती
हुलाकी न्युज, नवलपरासी | पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ ।
सीमा क्षेत्रमा हुँदै...
सप्तरीमा आगलागीबाट तीन घर नष्ट
हुलाकी न्युज, राजविराज । सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् ।
स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरबाट सल्केको...












