अपडेट

नेपालमा संक्रमितको संख्या चार पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट चौथो व्यक्ती संक्रमित भएका छन् । उपत्यका बाहिरको पहिलो संक्रमण धनगढीमा भेटिएको...

उपप्रधानमन्त्रीले सातवटै मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गर्ने

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गर्ने भएका छन् ।

प्रदेश २ मा २५ करोडको कोष स्थापना, विभिन्न समिति गठन

जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २५ करोडको कोष स्थापना गर्ने...

कोरोनाबाट इटालीमा मृतकको संख्या सात हजार नाघ्यो, स्पेन संकटमा (सूचीसहित)

एजेन्सी । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार दुई सय ८३ पुगेको छ ।...

सरकारले जनताको घरमै खाद्यान्न पु¥याउने

काठमाडौं । सरकारले ठूला खाद्य स्टोर तथा पसलहरूमार्फत आम जनताको घरमै खाद्य वस्तु पु¥याउने भएको छ ।...

सार्कमा कोरोना : पाकिस्तानमा एक हजार, नेपालमा तीन

एजेन्सी । कोराना भाइरसको असर दक्षिण एसियाली देशमा पनि बढ्दो क्रममा छ ।

बेलायतीका युवराज चाल्र्समा कोरोना देखियो

काठमाडौं । बेलायती राजकुमार चाल्र्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार...

लकडाउनको आज दोश्रो दिन, सुरक्षा निगरानी बढाइयो

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि आज पनि लकडाउन जारी छ । हिजोभन्दा आज लकडाउन प्रभावकारी...

लकडाउन उल्लंघन गर्ने ६८ जना नियन्त्रणमा

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन...

पत्रकार रबीस कुमारले कोरोना बारे यसरी सम्झाए (भिडियो)

हुलाकी न्यूज, काठमाडौं : भारतका चर्चित पत्रकार रबीस कुमारले आफ्नो भातृ भाषीहरुलाई कोरोना भाइरस बारे सम्झाएका छन्। छिमेकी प्रदेश विहारको मोतिहारीका...
error: