संसद विघटनको घटनाले आफूलाई दुःख पुगेकाे : पूर्वराष्ट्रपति यादव
हुलाकी न्यूज,काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४६ औँ दीक्षान्त समारोहमा पूर्वराष्ट्रपति डा. . रामबरण यादवले संसद विघटनको घटनाले आफूलाई दुःख पुगेको बताउनुभयो।
संविधानको मर्म भावनाविपरीत गरिएको...
संसद पुनर्स्थापना हुन्छ भन्ने विश्वास छ : मन्त्री भट्टराई
हुलाकी न्यूज,काठमाडौं : मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका हुन्।
लोकतान्त्रिक प्रकृयामा आघात पुगेका...
यस्तो छ कांग्रेसको चार बुँदे निर्णय :लोकतन्त्र पक्षधर दलहरु मिलेर संरक्षणको पक्षमा जाने
हुलाकी न्यूज, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले चार बुँदे निर्णय गरेको छ। सभापति शेरबहादुर देउवा निवासमा बसेको...
संसद् विघटनः सैनिक मुख्यालयमा उत्पन्न परिस्थितिबारे ‘छलफल’
देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली सेनाले आन्तरिक छलफल गरेको छ।
सैनिक मुख्यालयमा पृतनापति सहितको उच्च सैनिक अधिकृतहरूको बैठकमा छलफल भएको हो।
नेपाली सेनाका प्रवक्ता सहायक...
जनकपुरधाम: भगवान रामजानकीकाे विवाह सम्पन्न, आज राम कलेवा
जनकपुरधाम : विवाह पञ्चमी महोत्सव अन्तर्गत भगवान रामजानकीको विवाह सम्पन्न भएको छ । जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मण्डपमा मैथिली संस्कृतिअनुसार भएको विवाहमा जानकी मन्दिरका...
सत्तारूढ दलको विवादको छायाँमा एमसीसी: श्रीलङ्का जस्तै फिर्ता हुन्छ?
मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले श्रीलङ्कासँगको ५६ अर्ब रुपियाँ भन्दा बढी रकम बराबरको अनुदानलाई ‘निरन्तरता’ नदिने निर्णय गएको मङ्गलवार गरेपछि सत्ताधारी दलभित्रको आन्तरिक विवादका...
विवापञ्चमी यसरी भए साेयम्बर सम्पन्न
जनकपुरधाम: त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाउँदै आएको विवाहपँचमी महोत्सव यसपाली पनि धुमधामका साथ मनाइदैछ ।
प्रत्येक वर्ष सप्ताहव्यापी...
वैदेशिक रोजगारबाट फर्केका र कोभिड प्रभावित युवालाई आत्मनिर्भर बनाउन प्रशिक्षण
हुलाकी न्यूज, जनकपुर :वैदेशिक रोजगारबाट फर्केका तथा कोभिड १९ (कोरोना भाइरस) बाट प्रभावित ५० जना युवालाई आत्मनिर्भर बनाउन तीन महिने प्रशिक्षण दिइएको हो।
धनुषाका दुई...
कृषि मन्त्रीको चेतावनीः उखु किसानलाई कमजोर पार्नेको प्रतिकार हुन्छ
हुलाकी न्यूज, जनकपुरधामः उखु किसानलाई भुक्तानी नदिइ लाचार पर्नेहरुको प्रतिकार हुने चेतावनी प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले दिएका छन्।
काठमाडौंमा आन्दोलनरत उखु...
टीकापुर विद्रोह: न्यायालय विरुद्ध थारुहरु आन्दोलनमा
हुलाकी न्यूज, धनगढी(कैलाली): टीकापुर प्रकरणमा उच्च न्यायालयको फैसला विरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको घोषणा गरेको छ।
नेताहरुको निर्देशन र प्रलोभनमा परी उच्च अदालत दिपायलका...













