प्रदेश २ सरकारको निर्देशन सिडियोद्वारा अस्वीकारः केन्द्र सरकारकै प्रतिक्षा
हुलाकी न्यूज, काठमाडौं : जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजका आधारमा नागरिकता उपलब्ध गराउने विषयमा प्रदेश २ सरकार र प्रमुख जिल्ला अधिकारीहरुबीच विवाद सुरु भएको छ।
प्रदेश २...
नागरिकता सम्बन्धी प्रदेश सरकारको पत्र : सिडियोले पालना गर्नेमा शंका
हुलाकी न्यूज जनकपुरधाम : प्रदेश २ सरकारले जन्मसिद्धका आधारमा नागरिकता पाएएकाहरुको सन्तानलाई बंशजको आधारमा नागरिकता उपलब्ध गराउन आठ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको...
राजपाले सिफारिस गरे तीन राज्यमन्त्री
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ को सरकारमा तीन जना राज्यमन्त्री सिफारिस गरेको छ।
राजपाको भागमा परेको तीन मन्त्रालयमा मन्त्रीहरु...
सिरहामा डिएपी मलको अभाव
हुलाकी न्युज, लहान । किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ ।
कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा...
कतारबाट सुरु भयो मुसहर शिक्षा जागरण अभियान
हुलाकी न्यूज, दोहा : बैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका मधेशका मुसहर युवाहरुले मुसहर जातीका बालकालिकाका लागि शिक्षा जागरुक अभियान थालेका छन्।
बैदेशिक रोजगारीबाट कमाएको...
गरीब परिचयपत्र वितरण शुरु
हुलाकी न्युज, धनगढी । धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण शुरु गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई...
घुस रकमसहित कर्मचारी पक्राउ
हुलाकी न्युज, लाहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रु ७० हजार नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई हिजो साँझ पक्राउ गरेको...
प्रधानमन्त्री ओलीद्वारा संविधान संशोधन र रेशम चौधरीको रिहाई अस्वीकार
बीपी साह, काठमाडौं : गएराति प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो पटक ज्ञापन पत्र बुझाउन पुगेका थिए राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरु।
संविधान संशोधनलाई मुख्य विषय बनाउँदै...
प्रधानमन्त्रीलाई राजपाको ज्ञापनपत्र : मधेशलाई नेतृत्व दिनुस्
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई सात बुँदे ज्ञापन पत्र बुझाएको छ।
विहीबार राती राजपा...
मलेठ घटनाको प्रतिवेदनमाथि आयोगकी सदस्य अन्सारीको असहमति
हुलाकी न्यूज काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोग नेपालले सप्तरीको मलेठ घटना सम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमाथि आयोगकै सदस्य मोहना अन्सारीले असहमति जनाएकी छिन्।
प्रतिवेदनमा थुप्रै...













