हुलाकी चर्चा

ओलीको राजिनामा पछि मधेशमा दिपावली

हुलाकी न्यूज, जनकपुरधाम ९ साउन । प्रधामन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि आइतबार साँझ मधेशका केही जिल्लामा दिपावली गरिएको छ । नेपालको इतिहासबाट एउटा निरंकुश...

प्रधानमन्त्री ओलीले दिए राजीनामा, नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुला

हुलाकी न्यूज, काठमाडौं ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास...

सांसद भवन आए भन्दैमा संविधान स्वीकारेको भ्रम नपालौं : उपेन्द्र यादव

हुलाकी न्यूज, काठमाडौं ९ साउन । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरू व्यवस्थापिका–सांसद भवनमा आए भन्दैमा संविधान स्विकार...

बाढीको कहर

हुलाकी न्यूज, सप्तरी ९ साउन । लगातारको वर्षाका कारण तराई–मधेशका विभिन्न स्थानहरु डुबानमा परेका छन् । बाढीका कारणका सुनसरी, सप्तरी, मोरङ, रौतहट, दाङ, झापा लगायतका...

फोरम लोकतान्त्रिकले पनि सरकारबाट समर्थन फिर्ता लियो (विज्ञप्तिसहित)

हुलाकी न्यूज, काठमाडौं ८ साउन । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)ले केपी शर्मा ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ । शनिबार साँझ एक प्रेस...

रामसपामा सयौं नेता कार्यकर्ता प्रवेश

हुलाकी न्यूज, काठमाडौं ८ साउन । शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीमा सयौं नेता कार्यकर्ता प्रवेश गरेका छन् । शनिबार काठमाडौंको सोह्रखुट्टे खुशीबुस्थित रहेको...

मधेशको मुद्दामा तीनै दल बेइमान : महतो

हुलाकी न्यूज, वीरगंज ८ साउन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको मुद्दामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीनै दल बेइमान...

मधेशका जिल्लाहरु डुवानमा, दर्जनौं गाउँ जोखिममा

हुलाकी न्यूज, काठमाडौं ८ साउन । मधेशका अधिकांश जिल्लाहरु डुवानमा परेका छन् । सुनसरी, सप्तरी, नवलपरासी, रुपन्देही र बाँकेको अधिकांश ठाउँ डुवानमा परेका छन्...

सिंहदरबारको गेटमा थारुहरुको लालटेन जुलुस

हुलाकी न्यूज, काठमाडौं ७ साउन । थरुहट/थारुवान संयुक्त संघर्ष समिति उपत्यका आन्दोलन परिचालन समितिले सिंहदरबारको गेटमा लालटेन जुलुस प्रदर्शन गर्दै विरोध जनाएको । टीकापुर घटनामाप्रति...

रौतहटका अपाङ्ग बालकलाई कतारबाट विवेकशील नेपालीको सहयोग

हुलाकी न्यूज, रौतहट ७ साउन । रौतहटका एक अपाङ्ग बालकलाई विवेकशील नेपाली दलमा आबद्ध धिरज पुडासैनी नेपालीले कतारबाट ह्वीलचेयर सहयोग गरेका छन् । रौतहटको अकोलवा–७...
error: