मालपोत कार्यालयका एक कर्मचारी घुससहित पक्राउ
हुलाकी न्यूज,सर्लाही : सर्लाहीमा मालपोत कार्यालयका एक कर्मचारी घुससहित पक्राउ परेका छन्। सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायव सुब्बा बेदनिधि बराललाई अख्तियारको टोलीले लेखापढी व्यवसायी...
एलएलबीको प्रवेश परीक्षा माघ १७ गते,सिट संख्या ६ सय मात्रै
हुलाकी न्यूज,काठमाडौँ :त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी पढ्न प्रवेश परीक्षा अनिवार्य गरिएको छ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले प्रवेश...
रविदास समाज सेवा कतारद्वारा एकमृगौला पीडितलाई आर्थिक सहयोग
हुलाकी न्यूज,महोत्तरी : बैदेशिक रोजगारीमा गएका महरा समुदायका युवाहरूद्वारा कतारबाट सुरु गरेका रविदास समाज सेवा कतारद्वारा एक पीडितलाई आर्थिक सहयोग गरेका हुन्।
महोत्तरी जिल्ला बर्दिवास...
१७ वर्षीय किशोरको शव फेलाः प्रेमिकाको परिवारले हत्या गरेको आरोप
हुलाकी न्यूज, गोलबजार(सिरहा): सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ डोहटीयामा १७ वर्षीय आनन्द महतोको शव फेला परेको छ।
गोलबजार नगरपालिका १२ बेतौना हरिपुरका किशोर सिंहका छोरा...
प्रदेश २ का अधिकांश किसान उखुखेती छाड्दै
हुलाकी न्यूज,महोत्तरी:चिनी मिलले समयमा भुक्तानी नदिँदा महोत्तरी सहित प्रदेश २ का अधिकांश किसान उखु खेतीबाट विस्थापित हुन थालेका हुन्। महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–४ का...
सिरहामा ग्राहकले विद्युत् महसुल नतिर्दा १९ ग्राहकको लाइन काटियो
हुलाकी न्यूज,सिरहा: बिगत लामो समयदेखि महसुल नबुझाउने सिरहाका १९ ग्राहकको विद्युत् लाइन नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काटेका छन्।
पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा...
ईन्जिनियरै ईन्जिनियरको नेतृत्व रहेको एउटा पार्टी
हुलाकी न्यूज, काठमाडौं: विभिन्न राजनीतिक दलमा विभिन्न पेसाका व्यक्तिहरु सहभागी छन्। तर, एउटा यस्तो पार्टी छ जसको शिर्ष नेतृत्वमा ईन्जिनियर नै इन्जिनियर छन्।
इलेक्ट्रनिक्स ईन्जिनियर...
कलिला बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय पक्राउ
हुलाकी न्यूज,काठमाडौँ : दैलेखको नारायण नगरपालिका ८ सिमडास्थित ५ वर्षीया कलिला बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय...
अपराधीको निशानामा कलिला बालबालिका
हुलाकी न्यूज,काठमाडौँ : घटना १
धनुषाको विदेह नगरपालिका–२ दुहबीकी रामपुकारी रायको जीवनमा पुस १६ गते राति बज्रपात आइलाग्यो। पाँच वर्षीय छोरा अभिनन्दन छिमेकीको भैंसीगोठमा गाडिएको...
छोरीको पेटमा बुबाकाे गर्भ,अस्पतालबाट बुवा पक्राउ
हुलाकी न्यूज,काठमाडौँ :अस्पतालमा उमेर नपुगेकी किशोरीलाई गर्भपतनका लागि ल्याएपछि स्वास्थ्यकर्मीले सोधिखोजी गरे। सोधीखोजीका क्रममा बुबाले करणी गर्दा गर्भ रहेको खुलेपछि आफन्तको सहयोगमा अस्पतालले प्रहरीलाई...












