३७ हजार स्वाब परीक्षणपछि डा. नितु संक्रमित भइन्
हुलाकी न्यूज,काठमाडौँ :सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित भएपछि। भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड-१९...
हुम्लामा भारी हिमपात, विमान सेवासमेत अवरुद्ध
हुलाकी न्यूज,काठमाडौँ :हुम्लामा भारी हिमपात भएको छ। आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ।
उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी...
कांग्रेसले वडा स्तरसम्म आन्दोलन गर्ने (यस्तो छ आन्दोलनका कार्यक्रम)
हुलाकी न्यूज, काठमाडौं : नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले...
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचाले
हुलाकी न्यूज,काठमाडौँ : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ ।आइतबार भएको फाइनलमा साविकको विजेता समेत रहेको विभागीय टोली...
कोरोनाभाइरस विरूद्धका दुई खोपलाई भारतले अनुमति दिए
हुलाकी न्यूज,काठमाडौं : कोरोनाभाइरस विरूद्धका दुई खोपलाई भारतले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।
भारतले सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ खोपलाई...
नक्साका जमिन विधिवत् फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली
हुलाकी न्यूज,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सामा समेटिएको जमिन विधिवत् ढङ्गले फिर्ता ल्याइने बताउनुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी...
नेपाल–भारतबीचको उच्च स्तरीय भ्रमणमा अहिले स्थगित
हुलाकी न्यूज,काठमाडौँ : नेपाल-भारतबीचको उच्च स्तरीय भ्रमणमा अहिले ब्रेक छ। भारतको तर्फबाट आफ्नो गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयललाई नेपाल पठाएर शुरु भएको भ्रमणलाई...
लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ
हुलाकी न्यूज,काठमाडौं :लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । प्रहरीले उनलाई पर्साबाट पक्राउ गरेका हुन्।महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी...
१ रुपैयाँ दान गर्दै लुम्बिनीमा बनाइँदै ‘विश्व शान्ति बाटिका
हुलाकी न्यूज,काठमाडौँ : बुद्ध जन्मस्थल लुम्बिनीमा महासिद्ध विश्व शान्ति बाटिका (सेन्चुरी फर युनिभर्सल पिस) निर्माण भइरहेकाे छ।त्यसका लागि लुम्बिनीमा मुठ्ठीदान अभियान थालिएकाे छ।
मुठ्ठीदान कार्यक्रममा...
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फँडानी गर्नेविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाए
हुलाकी न्यूज,काठमाडौँ :प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फँडानी गर्नेविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाएका छन्। प्रदेश २ को उद्योग, पर्यटन, वन तथा...













