नेकपा सर्लाहीका इन्चार्ज वाग्लेको मृत्यु
हुलाकी न्यूज,सर्लाही : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।
नयाँरोड–बरहथवा सडकखण्डको सोल्टिमोड नजिक...
राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब पराजित
हुलाकी न्यूज,काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा पुलिस विराटनगर महानगरपालिकासँग १-० गोल...
संवैधानिक निकायमा नियुक्ति पाउने ३२ जना को-को हुन् ?
हुलाकी न्यूज,काठमाडौं : संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ३२ जना पदाधिकारीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा...
सर्लाहीमा मालपोतका सुब्बा घुस सहित पक्राउ
हुलाकी न्यूज,काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले नायब...
टिकटकमाथि नेपालमा पनि प्रतिबन्ध लाग्दैछ ?
हुलाकी न्यूज,काठमाडौँ : पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको टिकटक एपमाथि छिमेकी देश भारतमा प्रतिबन्ध लागेको सात महिना पुरा भएको छ । केही...
भौतिक मन्त्रालयद्धारा ११ शहीद परिवारलाई रोजगारी
हुलाकी न्यूज, जनकपुरधामः प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले मधेश आन्दोलनका शहीद मध्ये ११ परिवारलाई रोजगारी उपलब्ध गराएको छ।
भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलका मुख्य...
प्रधानमन्त्री ओली द्धारा नेपालकै ठूलो सबस्टेसन उद्घाटन गरियो
हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै ठूलो क्षमताको ढल्केबर सबस्टेसन उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा...
प्रदेश २ मा आफ्नो पक्षमा माहौल बनाउन प्रधानमन्त्री ओली आफै मधेसमा झरे
हुलाकी न्यूज,जनकपुरधाम : प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा...
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त भएका छन् । मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानका लागि उपकुलपतिमा डा. रामकेवल...
देशको हालसम्मकै ठूलो क्षमताको सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी
हुलाकी न्यूज,जनकपुरधाम : देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको...













