वडाध्यक्ष भिनवारको दादागिरी ः गरिबको राहत कार्यकर्तालाई दिए
हुलाकी न्यूज , जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका २ का वडाध्यक्ष जैसी भिनवारले गरिब विपन्नका लागि आएको राहत कार्यकर्तालाई बाँडेको आरोप लागेको छ ।...
मैले गरेको कामहरु देखाएर चुनावमा भोट माग्न गए हुन्छ – अध्यक्ष ओली
काठमाडौँ,१० असाेज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा हुँदा गरेको कामहरुलाई देखाएर भोट माग्न नेताहरुलाई निर्देशन दिएका छन् ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल...
मधेशको मुद्दा सम्वोधन नभएसम्म आफुहरुको लडाई जारी रहेको – महन्थ ठाकुर
जनकपुरधाम,असोज १० । लोसपा महिला परिवारद्धारा आइतवार जनकपुरधाममा आयोजना गरेको जितीयाको महत्व विषयक चर्चा एवम सांस्कृतिक कार्यक्रममा सम्वोधन गर्दै लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ...
सरकारको निर्णयले होटल व्यवसायी खुसी….
जनकपुरधाम,असोज १० । काेराेना भाइरसविरुद्धकाे खोप लगाएका पर्यटक नेपाल आएर क्वरेण्टीनमा बस्नु नपर्ने र अन अराइभल भिसा खुलाउने सरकारको निर्णयले होटल व्यवसायीहरू खुसी भएका...
काेराेना सङ्क्रमण दर ६ प्रतिशतमा झर्याे
जनकपुरधाम,असोज १० । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ६ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ०७ प्रतिशतमा कोरोना...
सप्तरी : नेपाल भारत महिला मैत्रीद्धारा बाढीपीडित राहत हस्तान्तरण
जनकपुर,१० असाेज । नेपाल भारत महिला मैत्री समाजले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका बाढी पहिरो पीडित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।
आज...
मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु
जनकपुरधाम ,असोज १० । जनकपुरको पीडारीचोकमा मोटरसाइकले टिपरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किसोर...
जनकपुर : जन्मदिनको अवसरमा सेनेटरी प्याड वितरण
जनकपुरधाम, असोज ८ । पछिल्लो समय महिनावारीको समयमा आधुनिक सेनेटरी प्याड प्रयोग गर्ने महिलाको संख्या बढ्दो छ । महिनावारीको समयमा हुने संक्रमणबाट बच्न सेनेटरी...
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु
जनकपुरधाम,असोज ८ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न...
पूर्वमन्त्री आलम दायरको सुनुवाइका लागि पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर
जनकपुरधाम,असोज ८ ।पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर भएको छ ।
सर्वोच्च अदालतका...












