चीनबाट मेडिकल सामान आएपछि जाँचमा व्यापकता आउने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट मेडिकलजन्य सामग्री ल्याएपछि मात्र कोरोनाभाइरस परीक्षणको दायरा बढाइने भएको छ...
समस्यामा परेकाहरूलाई आवागमन गर्न थोरै खुकुलो गरिने : समिति
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले धेरै समस्यामा परेकाहरूका लागि न्यूनतम आवागमन खुला...
नेपालमा संक्रमितको संख्या चार पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट चौथो व्यक्ती संक्रमित भएका छन् । उपत्यका बाहिरको पहिलो संक्रमण धनगढीमा भेटिएको...
सप्तरीका सबै पत्रपत्रिकाको प्रकाशन बन्द
राजविराज । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेपछि राजविराजका पत्रपत्रिका प्रकाशन...
उपप्रधानमन्त्रीले सातवटै मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गर्ने
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गर्ने भएका छन् ।
प्रकोप व्यवस्थापन कोष मजबुत बनाउँदै तिलोत्तमा
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नगरप्रमुख वासुदेव घिमिरेले रु...
पहिलो चरणमै कोभिड १९ रोक : डब्ल्यूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न सचेत गराएको छ ।...
प्रदेश २ मा २५ करोडको कोष स्थापना, विभिन्न समिति गठन
जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २५ करोडको कोष स्थापना गर्ने...
सरकारबाट डाक्टरसहित १ सय ३४ स्वास्थ्यकर्मी माग
काठमाडौं । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी कामको लागि १ सय ३४ जना...
सरकारले जनताको घरमै खाद्यान्न पु¥याउने
काठमाडौं । सरकारले ठूला खाद्य स्टोर तथा पसलहरूमार्फत आम जनताको घरमै खाद्य वस्तु पु¥याउने भएको छ ।...













