समाचार

प्रदेश २ का सबै जिल्लामा पीसीआर राख्नुप¥यो : प्रभु साह

रौतहट, ७ वैशाख । नेकपा प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभुु साहले प्रदेशको प्रत्येक जिल्लामा...

प्रदेश २ राहत कोषमा महालक्ष्मी बैंकको ४ लाख सहयोग

जनकपुरधाम, ७ वैशाख । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहत...

प्रदेश २ : नेपाल–भारत सीमानाकामा सिसीटिभी जडान हुने

धनुषा, ७ वैशाख । प्रदेश नं २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ ।...

लुकेका जमातीबारे सूचना दिँदा पर्सामा हमला, १५ जना घाइते

पर्सा, ७ वैशाख । पर्साको बहुदरामाईस्थित मस्जिदमा जमाती लुकेको सूचना दिँदा स्थानीयबासीमाथि हमला भएको छ ।

कोरोना भाइरसबाट अमेरिकामा १० नेपालीको मृत्यु

काठमाडौं, ७ वैशाख । अमेरिकामा कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको संख्या १० पुगेको छ ।

प्रदेश २ सरकारले पीडितका घरमै राहत पु¥याउने

जनकपुरधाम, ७ बैशाख । कोराना भाइरस नियन्त्रणका लागि जारी लकडाउनका कारण समस्यामा परेकाहरूका लागि प्रदेश २ सरकारले...

नेपालमा कोरोनाकी दोश्रो संक्रमित युवती निको भइन्

काठमाडौं, ६ वैशाख । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् ।

भारतमा संक्रमित १४ हजार नाघ्यो, ४ सय ८० को मृत्यु

काठमाडौं, ६ वैशाख । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ सय ९१ नयाँ सङ्क्रमितहरू थपिएका छन्...

आरडीटी टेष्टमा सर्लाहीका एक बालकमा कोरोना संक्रमण देखियो

सर्लाही, ६ बैशाख । सर्लाहीमा ¥यापिड डायग्नोष्टिक टेष्ट आरडीटी गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।...

मस्जिदमा भेटिएका संक्रमितहरू अस्पताल भर्ना

विराटनगर, ६ वैशाख । उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा भेटिएका १२ कोरोना संक्रमितलाई कोरोना विशेष अस्पतालमा भर्ना...
error: