
विराटनगर, ६ वैशाख । उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा भेटिएका १२ कोरोना संक्रमितलाई कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ ।
संक्रमितसहित १६ जनालाई प्रहरीको स्कर्टिङ्गमा अस्पतालमा पु¥याइएको हो । उनीहरूलाई कोरोना विषेश अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको कोशी अस्पताल विराटनगरकी प्रमुख डाक्टर संगीता मिश्राले जानकारी दिइन् ।
एउटा एम्बुलेन्समा ४ जनाका दरले राखेर १६ जनालाई ल्याइएको प्रहरीले जनाएको छ । उदयपुरका ४ एम्बुलेन्समा ल्याइएका १६ मध्ये १२ भारतीय हुन् भने ४ नेपाली रहेका छन् ।
कोरोना संक्रमण पुष्टि भएका १२ मध्ये एक युवक नेपाली भएको खुलेको छ ।




Sala miya sab kahele pani sudhridaina. Aatankawadi ko upadhi matra hoena Corona carrier ko upadhi Pani paune bhaye,, Bharat and Nepal ma.