जनकपुरमा कोरोनाबाट थप १ जनाको मृत्यु
हुलाकी न्युजः धनुषामा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उपचारका...
कोशी अस्पतालमा मृत्यु भएका विराटनगरका युवकमा कोरोना संक्रमण पुष्टि
हुलाकी न्युजः विराटनगरमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय युवकमा कोरोना पुष्टि भएको...
हेलिकोप्टरबाट उपचारकालागि काठमाडौँ पुगेका मेयर यादवलाई कोरोना संक्रमण
हुलाकी न्युजः पर्सागढी नगरपालिकाका प्रमुख लोक नरायण यादवलाई कोरोना संक्रमण देखिएको छ । सोमबार पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण देखिएको हो ।
काठमाडौंको ह्याम्स अस्पतालमा...
कोरोना संक्रमणबाट सिरहाका ४० वर्षीय पुरुषको मृत्यु
हुलाकी न्युजः कोरोना भाइरसको संक्रमणबाट सिरहाका थप एक पुरुषको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुषको बिहीबार राति विराटनगरमा उपचारको क्रममा...
छोरा ५ लाख घुससहित पक्राउ परेपछि कल्यणपुरका मेयर विरुद्ध मुद्दा दायर, पदबाट निलम्बित
हुलाकी न्यूजः सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल निलम्बनमा परेका छन् । छोरा सन्तकुमार मण्डल घुस रकमसहित पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुबा...
डिएसपी सम्मका प्रहरी मात्र प्रदेश मातहत हुने
हुलाकी न्यूजः प्रदेश २ मा ९ हजार एक सय ५२ जना प्रहरी रहने भएको छ । गृहसचिवको अध्यक्षतामा रहेको संगठन तथा व्यवस्था सर्वेक्षण समितिले...
कोरोना संक्रमणबाट जनकपुरका एक होटेल व्यवसायी र एक महिलाको मृत्यु
हुलाकी न्यूजः कोरोना संक्रमणबाट थप जनकपुरकी एक व्यक्तिको मृत्यु भएको छ । काठमाडौँस्थित पाटन अस्पतालमा उपचाररत ३८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय...
आज देशभर कृष्ण जन्माष्टमी पर्व मनाइँदै
हुलाकी न्यूजः वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा...
जनकपुरमा उपचाररत्त थप एक जना कोरोना संक्रमितको मृत्यु
हुलाकी न्यूजः जनकपुरको कोभिड अस्पतालको आइशोलेसनमा उपचाररत थप एकना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि ओइशोलेसनमा...
जनकपुरमा निषेधाज्ञाका बेला बजार लागेको दृष्य खिच्दा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार
हुलाकी न्यूजः जनकपुरमा निषेधाज्ञालाई उलंधन गरी लागेको बजारको दृष्य खिच्न गएको पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ ।
प्रदेश नम्बर २ मा दिन प्रतिदिन बढ्ै गएको...













