समाचार

जनकपुरबाट हातहतियार सहित एक जना पक्राउ

हुलाकी न्यूजः जनकपुरबाट हतियारसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ बस्ने वर्ष २१ का सुजित यादव रहेको...

कोरोना संक्रमण बढ्दै जादा मिथिला नगरपालिका एक साताको लागि बन्द

हुलाकी न्यूजः धनुषाको मथिलिा नगरपालकिाका कार्यालय र वडा कार्यालयहरु एक साताको लाग िबन्द गर्ने नर्णिय गरएिको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नयिन्त्रण एवम्...
कर्मचारीको मृत्यु

धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु

हुलाकी न्यूजः धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । जनकपुरको कदमचोकस्थित विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरमा कार्यरत कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको...

कारोनाको आशंका हुँदा सामाजिक बहिष्कार झेल्नु पर्योः विरामी

हुलाकी न्यूजः कोरोना संक्रमण भएको आशंका मात्रले सर्वसाधारणलाई समाजबाट बहिष्कृत हुनु परेको एक घटना सार्वजनिक भएको छ । धनुषामा एक जना कोरोनाको आशंका लागेको विरामीले...

जनकपुरधाममा पुनः एक साता निषेधाज्ञ थप गर्ने निणर्य

हुलाकी न्यूजः जिल्ला प्रशासन कार्यालय धनुषाले लगाएको कर्फ्यु पुनः एकसातको लागि थप गरिएको छ । गएको साउन १९ गते राति १२ बजेदेखि साउन २५...

प्रधानमन्त्री ओलीलाई अयोध्यापुरीमा चासोः अध्यन्न अगाडी बढाउन गरियो आग्रह

हुलाकी न्युजः प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्यापुरीको अध्ययन अघि बढाउन आग्रह गरेका छन् । चितवनको माडी नगरपालिका ९ का वडाँध्यक्ष शिवहरि सुवेदीलाई शुक्रबार...

कोरोना संक्रमण पुष्टि भएका १२ जना सम्पर्कबिहीन, संक्रमितबाट कोरोना फैलिने खतरा

हुलाकी न्युजः कोरोना संक्रमण पुष्टि भएका १२ जना सम्पर्कबिहीन भएका छन् । स्वाब संकलनका बेला गलत सम्पर्क नम्बर र ठेगाना दिएका कारण उनीहरुसँग सम्पर्क हुन...

कक्षा ११ का विद्यार्थीहरुले भरेको परिक्षा फारमको शुल्क फिर्ता हुने

हुलाकी न्यूजः कक्षा ११ को परिक्षा फारम भरेका विद्यार्थीको पैसा फिर्ता हुने भएको छ । कोरोना भाइरस संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि विद्यार्थीको पैसा...

जनकपुरमा अस्पताल र रेडक्रसको लापरवाहीले एक सुत्केरीको मृत्यु

हुलाकी न्यूजः अस्पताल र रेडक्रसको लापरवाहीले जनकपुमरा एक सुत्केरीका ज्यान गएको छ । जनकपुर स्थित रामजानकी अस्पतालमा महोत्तरी गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया...
मधेश भवन

प्रदेश नं.२ मधेश भवनमा मन्त्री र कर्मचारीमा कोरोना देखिएपछि प्रवेश निषेध

हुलाकी न्यूजः प्रदेश २ का मन्त्री, सांसद र मुख्यमन्त्री कार्यालय सहित विभिन्न मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयहरुमा प्रवेश निषेध गरिएको...
error: