हुलाकी न्यूजः जनकपुरको कोभिड अस्पतालको आइशोलेसनमा उपचाररत थप एकना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं. ८ का ६० वर्षिय पुरुषको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भटराईले जानकारी दिए ।

उनका अनुसार ती संक्रमितलाई लामो समयदेखि ज्वरो आइरहेको थियो ।

उनको ट्राभल हिस्ट्री भने खुल्न वाँकी रहेको उनको भनाई छ । शव व्यवस्थापनपछि कन्टयाक्ट ट्रेसिंग समेत थालिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.