हुलाकी न्यूजः कोरोना संक्रमणबाट थप जनकपुरकी एक व्यक्तिको मृत्यु भएको छ । काठमाडौँस्थित पाटन अस्पतालमा उपचाररत ३८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।

उनी साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी थिइन् ।

यसअघि मंगलबार राति जनकपुरकै रामा होटेलका संचालक ७३ वर्षीय कृष्ण गिरीको मृत्यु भएको थियो । करिब २० दिन देखी काठमाडौँमा उपचाररत उनको गएरति १२ बजे मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनी मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित गिरीको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.