आवेग र आक्रोशसहित आन्दोलनमा सक्रियहुन युवालाई प्रचण्डको निर्देशन
हुलाकी न्यूज,काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएका छन्...
अत्याधिक चिसोका कारण वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द
हुलाकी न्यूज,वीरगञ्ज : बाक्लो हुस्सुसँगै बढेको अत्याधिक चिसोका कारण वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।नेपाल शिक्षक महासंघ र प्राइभेट एण्ड बोर्डिङ...
प्रदेश २ : भोलि सार्वजनिक विदा
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ मा भोलि सार्वजनिक विदा दिइएको छ । बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री सञ्चार सचिवालयले प्रदेश २ मा माघ ५ गते...
धनुषा :सबैला नगरपालिकामा मेयरकाे एकलौटी बदमासी,युवाले समाजिक संजाल दिए सन्देश
हुलाकी न्यूज,जनकपुरधाम : धनुषाकाे सबैला नगरपालिकामा सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नदिएपछि एक स्थानीयले फेसबुक मार्फत स्टेट्स लेखिएर सन्देश दिएको छ। मेयरको बदमासीका कारण अहिलेसम्म...
कालोपत्रे हुने बिस्वास साथ धमाधम बाटो निर्माण हुंदै : शहरी मन्त्री साह
हुलाकी न्यूज,राैतहट :बौधीमाई नगरपालिका अन्र्तरगत अजगैबी,ईनरवा,मटिअर्वा हुदै साढे तिन किलोमिटर लम्बाई तथा ३० फिट चौडाई दोसा्रे चरणको नया बाटो गा“उलेहरुले आफैले निर्माण गरेको स्थानिय...
धनुषाधाममा मकर मेला आजदेखि सुरु
शम्भु पण्डित /जनकपुरधाम : धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाम नगरपालिकाकाे धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आइतवार देखि भव्यताका साथ सम्पन्न...
धनुषाधाममा लागने मकरमेलाको महत्त्व
हुलाकी न्यूज,जनकपुरधाम : धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाम नगरपालिकाकाे धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आइतवार देखि भव्यताका साथ सम्पन्न भएको...
नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान शाही पोखरामा सम्मानित
हुलाकी न्यूज,काठमाडौँ : नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन् । पुस २८ गते आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा लोकप्रिय खेलाडीको...
सामूहिक बलात्कारको झुटो उजुरी दिने युवती पक्राउ
हुलाकी न्यूज रौतहट : आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरीले २ युवतीलाई पक्राउ गरेको छ।
आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको...
बर्छ्वा युवा कलब द्वारा आयोजित फुटबल प्रतियोगिता सम्पन्न
हुलाकी न्यूज,सिरहा : सिरहाको लहान नगर पालिका २२ ले आयोजना गरेको १० औं फुटबल प्रतियोगिताको फाईन खेल सम्पन्न भएको छ । २०७७-०९-१९ गते देखि...













