हुलाकी न्यूज,जनकपुरधाम : धनुषाकाे सबैला नगरपालिकामा सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नदिएपछि एक स्थानीयले फेसबुक मार्फत स्टेट्स लेखिएर सन्देश दिएको छ। मेयरको बदमासीका कारण अहिलेसम्म कुनै काम हुनन सकेको स्थानीयहरुले बताए।

नगरपालिकाको नगर प्रमुखको कारणले तिन वटा एकाउन्टेन्ट सरुवा गराए ६ धिकृत जान्छ आउन मान्दैन। उनकै पाटिका निकट नेताले भने इमन्दार एकाउन्टेन्ट आउँछ भने दबाब दिएर दुरुपयोग काम चेक भाउचर काटेर देए भने ठिक नदिए भने हालबेहाल काम गर्ने नमानेपछि कुटपिट गरि एकाउन्टेन्टलाई सरुवाको धाकधमकी पनि दिनेगरिन्छ।

नगर युवा संजाल महासचिव तथा नेपाली काङ्ग्रेसलो प्रत्यक्षि एक नम्बर वाडका मिथिला साहले बताए सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नदिएपछि सबैला नगरपालिकाको जेष्ठ नागरिक,एकल महिला तथा बालबालिकाहरु आक्रोश देखिए भएपछि मिथला साहले आफ्नो फेसबुकमा स्टेट्स लेखिएर ध्यानाकर्षण गराउने प्रयास गरेका छन्।”सबैला नगरपालिका नगर प्रमुख,उपप्रमुख, प्रमुख अधिकृतलाई मेरो सामाजिक अनुरोध छ कि तपाईंहरुलाई अलिक पनि नैतीकता बचेँको छ भने सामाजिक सुरक्षा भात्ता अबिलम्भ बितरन गरियोश किन भने दोश्रो चौमासिकको मधम समयको घडीसम्म जेष्ठ नागरिक,एकल महिला तथा बालबालिकाले पाउनु पर्ने भता अहिले सम्मा पाको छैन भने धयानआकर्शन गराउन चाहन्छु ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.