समाचार

राजदूत आचार्य र विहारका मुख्यमन्त्रीबीच भेटघाट

हुलाकी न्यूज,काठमाडौँ : भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारसँग भेटघाट गरेका छन्। भेटमा नेपाल र भारत सम्बन्धीलाई सुदृढीकरण गर्ने र...

चीनले लगायो बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध

चिनियाँ सरकारले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको त्यहाँको टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले बिहीवार जनाएको छ। कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यविरुद्ध...

नेपालमा पाँच वर्षमा ८ हजारभन्दा बढी बलात्कार, झन्डै ६० हजार घरेलु हिंसाका उजुरी

नेपालमा राज्यका संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिलाविरुद्धका हिंसामा कमी नआएको र विभेदका घटना निरन्तर देखा परिरहेको भन्दै महिला अधिकारवादीहरूले चिन्ता...

भारतीय तस्कर र सशस्त्र प्रहरीबीच पर्सामा झडप

हुलाकी न्यूज,काठमाडौं : पर्साको जगरनाथपुर गाउँपालिकास्थित नेपाल भारत सीमानामा पर्ने ओरिया खोलामा बालुवा झिक्न आएका भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा...

जसपा स्थायी समिति सदस्य हवारी ओली समूहमा प्रवेश

हुलाकी न्यूज,काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का स्थायी समिति सदस्य एवम् पार्टीका युवा इन्चार्ज इस्लाम हवारी नेवाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहमा प्रवेश गरेका...

जानकी मेडिकल कलेजका कर्मचारीहरु २६ औं दिनदेखि रिले अनशनमा

हुलाकी न्यूज,जनकपुरधाम : धनुषा जिल्लाको जानकी मेडिकल कलेजका कर्मचारीहरु रिले अनशनमा आज २६ औं दिन बसेको भएको छ । रिले अनशन बसेको यतिका दिन भइसक्दा...

चीनसँग लड्नको लागि बाइडेनले पेन्टागनको टास्क फोर्स बनाए

हुलाकी न्यूज,काठमाडौं :अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँग लड्नको लागि आफ्नो तयारी थालेका छन् । बाइडेनले बुधवार राती चीनका राष्ट्रपति शी जिनपिङसँग कुराकानी गरेका छन्...

तीन वर्षीय बालकको नालामा डुबेर मृत्यु

हुलाकी न्यूज,सर्लाही : सर्लाहीमा बिहीबार साँझदेखि हराएको एकजना बालकको नालामा डुबेर मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने ब्रहमदेव साहका ३ वर्षीय...

प्रदेश २ : रेल विभागले किसानलाई मुआब्जा दिएन्, स्थानीयले रेल्वेको काम रोके

हुलाकी न्यूज,रौतह : रेल्वेले अधिग्रहण गरेको जग्गाको मुआवजा नदिएको भन्दै रौतहटको चन्द्रपुर नगरपालिका–८ का किसानहरुले रेल्वेको काम रोकेका छन्। मेची–महाकाली रेलमार्गको बर्दिबास–निजगढ खण्डस्थित रौतहटको सन्तपुर...

बीउमा एकरूपता ल्याउन निर्देशिका

हुलाकी न्यूज,काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीउ उत्पादन, वितरण र प्रयोगमा एकरूपता ल्याउन निर्देशिका तयार गरेको छ । नयाँ जातको बीउलाई किसानसम्म...
error: