बिशेष

कमला नदीको पूर्वी बाँध बचाउन सेना परिचालन

हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिका वडा नं. ६ बसविट्टामा उत्तरदिशाबाट आएको कमला नदीको बहाव पूर्वी बाँधलाई कटान गर्न थाल्दा तत्कालै बाँधलाई बचाउन लङ्गगर...

महोत्तरीका बाढीपीडितलाई राहत वितरण

हुलाकी न्युज, महोत्तरी । बाढीबाट अतिप्रभावित महोत्तरी जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समिति, महोत्तरीका अनुसार बलवा गाउँपालिका–४ बदियाबन्चौरीका १४५ घर...

नेपाली सेनाद्वारा एकहजार बाढीपीडितलाई निःशुल्क भोज

हुलाकी न्युज, राजविराज । खाँडो नदीबाट प्रभावित सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवाका बाढीपीडितलाई नेपाली सेनाले बिहीबार निःशुल्क भोजको आयोजना ग¥यो । जिल्ला रेडक्रस सोसाइटी, सप्तरीको...

सर्पको टोकाईबाट एक बालकको मृत्यु

हुलाकी न्युज, राजविराज । सप्तरीको कृष्णसावरण गाउँपालिका–५ मा विषालु सर्पको डसाइबाट आज एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णसावरण गाउँपालिका–५ छपकी निवासी मोहम्मद...

जसले ज्यानको परवाह नगरी केराको डुंगाको सहारामा गाउँलेलाई बचाए

हुलाकी न्युज, झापा । पश्चिमपट्टि ठूलो माई र पूर्वमा सानो माईको बीचमा रहेको टापु हो, चौधरी बस्ती ।   जिल्लामै बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको गाउँपालिका...

राहत पाउनेको सूचीमा परेनन सदा परिवार

हुलाकी न्युज, राजबिराज। वर्षाका कारण आएको बाढीले मृत्यु भएका सप्तरी कोइलाडीको बालक कमलु सदाको पुर्ने ठाउँ नभए पछि कोसी नदीमा बगाएर सद्गत गरिएको उनका...

बाढीका कारण ठाउँ नपाएर आँगनमै दाहसंस्कार

हुलाकी न्युज, जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ ।  जलेश्वर नगरपालिका– ९ प्रकौली गाउँका ५५...

दुहबीमा राहत वितरण गर्न राहत कोष स्थापना, सञ्चारमाध्यम बन्द 

हुलाकी न्युज, इनरुवा । सुनसरीको दुहबी नगरपालिकाले लगातारको बाढीबाट पीडित भएकालाई राहत वितरण गर्न राहत कोष स्थापना गरेको छ । बाढीपीडितका लागि छुट्टै राहत कोष...

इनरुवा नगरपालिकाले मिलायो मोबाइल चार्जको व्यवस्था

हुलाकी न्युज, इनरुवा | बाढीका कारण अवरुद्ध बनेको विद्युत सेवा सञ्चालनमा आउन नसकेपछि नगरवासीकालागि इनरुवा नगरपालिकाको कार्यालयले मोवाइल चार्जको व्यवस्था मिलाएको छ ।   इनरुवा नगरपालिकाले...

राजपा सांसदबाट एक महिनाको तलब दिइने

हुलाकी न्युज, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले बाढीपीडितको राहतका लागि सहयोगार्थ पार्टीका सबै सांसदबाट एक महिनाको तलब बराबरको रकम दिइने निर्णय गरेको...
error: