अपडेट

अध्यादेश विरुद्धको रिट सर्वोच्चले दर्ता गरेन (रिट निवेदनसहित)

हुलाकी न्यूज, काठमाडौं : सरकारले ल्याएको अध्यादेशहरु विरुद्धको रिट सर्वोच्च अदालत दर्ता गर्न अस्वीकार गरेको छ।प्रवीण कुमार यादव र अधिवक्ता शैलेन्द्र हरिजनले...

प्रदेश २ मा मंगलबारसम्म ६०९ जनाको स्वाब परीक्षण

जनकपुरधाम, ९ वैशाख । प्रदेश नम्बर २ मा कोरोना संक्रमणको आशंकामा मंगलबारसम्म ६ सय ९ जनाको स्वाब...

कुहिएको राहत बाँडेको आरोपमा मेयरसहित १० जना समातिए

बारा, ९ वैशाख । लकडाउनका कारण समस्यामा परेकालाई कुहिएको दाल वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयरसहित...

मेरो पार्टी विभाजन हुँदैन : उपेन्द्र यादव

हुलाकी न्यूज, काठमाडौं : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजन नहुने दाबी गरेका छन्।सरकारले दल विभाजन गर्न सहज बनाउने अध्यादेश...

लुकेका जमातीबारे सूचना दिँदा पर्सामा हमला, १५ जना घाइते

पर्सा, ७ वैशाख । पर्साको बहुदरामाईस्थित मस्जिदमा जमाती लुकेको सूचना दिँदा स्थानीयबासीमाथि हमला भएको छ ।

प्रदेश २ सरकारले पीडितका घरमै राहत पु¥याउने

जनकपुरधाम, ७ बैशाख । कोराना भाइरस नियन्त्रणका लागि जारी लकडाउनका कारण समस्यामा परेकाहरूका लागि प्रदेश २ सरकारले...

कीर्तिपुरमा विद्यार्थीको बिजोग : नागरिकता नहुँदा राहतकाे फारम भर्न पाइएन

काठमाडौं : ‘कीर्तिपुर नगरपालिका–९ को कार्यालयमा फारम भरेको १० दिनभन्दा बढी भइसक्यो। अहिलेसम्म नगरपालिकाबाट एक मुठी पनि राहत पाइएको छैन’, त्रिवि कीर्तिपुरमा...

मस्जिदमा भेटिएका संक्रमितहरू अस्पताल भर्ना

विराटनगर, ६ वैशाख । उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा भेटिएका १२ कोरोना संक्रमितलाई कोरोना विशेष अस्पतालमा भर्ना...

जनमत पार्टीको कोभिड-१९ महामारी सम्बन्धी अपिल

कोभिड-१९ (नोबल कोरोना भाइरस) को महामारीले सिङ्गो विश्व नै आक्रान्तित भइराखेको बेला जनमत पार्टी सदैव जनताको साथमा...

घर गइरहेकाहरूलाई क्वारेन्टाइनमा बस्न प्रदेश ५ सरकारको आग्रह

बुटवल, ५ वैशाख । घर जानका लागि हिँडेका र प्रदेश नम्बर पाँचमा पुगेकाहरूलाई प्रदेश सरकारले क्वारेन्टाइनमा राख्ने...
error: