मुलुकमा १,२८१ जना संक्रमित थपिए, ८ जनाको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : सोमबार मुलुकमा १,२८१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ७,५४८ परीक्षणमा ती संक्रमित थपिएका हुन् ।
बितेको २४ घण्टामा थप ८ जनाको...
बैशाखभरी विद्यालय बन्द हुने शहरहरु (सूचीसहित) पढ्नु होस्…..!
हुलाकी न्यूज,जनकपुरधाम : कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले एक महिनासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्री परिषद् बैठकले संक्रमणको जोखिम बढेको...
नेपालमा कोरोना संक्रमणबाट १० जना बालबालिकाको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा कोरोना संक्रमणबाट १० जना बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका...
धनुषामा मेका इन्जिनियरिङ समाजकाे उद्घाटन तथा साधारण सभा सम्पन्न
शम्भु पण्डित
हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको सबैला नगरपालिका स्थित बिगत ११ बर्षदेखी संगठित इन्जिनियरहरुको संगठन मेका इन्जिनियरिङ समाजले आज शनिबार उद्घाटन तथा साधारण सभा सम्पन्न...
फेरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
हुलाकी न्यूज,जनकपुरधाम : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलरमटितेलमा प्रतिलिटर...
वैशाख महिनाभित्रै जयनगर-बर्दिवास रेल्वे सञ्चालन हुने
हुलाकी न्यूज,जनकपुरधाम : जयनगर-बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ।
जयनगर-बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै...
२४ घण्टामै थपिए ९०० कोरोना संक्रमित, ४ जनाको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा शुक्रबार ९०० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ६,१५८ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
कूल...
जसपाको विवाद प्रदेश सरकारसम्म : चियापानसमेत बहिस्कार
हुलाकी न्यूज, जनकपुरधामः प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले माग राखे बमोजिम टीकापुर विद्रोहसहित मधेश आन्दोलनका मुद्दा फिर्ता लिने...
जनकपुरधाम नयाँ बर्ष ,जुडशितल, रमजानको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन
हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा नयाँ बर्ष २०७८ को पहिलो दिन पहिलो वृक्षारोपण कार्यक्रम सम्पना गरियो।
जनकपुरधाम वार्ड न १७ तेतरियामा नयाँ बर्ष २०७८, जुडशितल र...
तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा एक विद्यार्थीमाथी कुटपिट ….
हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा जारी तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीहरुको खेल समापन भएपछि बाहिर निस्कने क्रममा ढोकामा एकजना विद्यार्थीमाथि...













